राजधानीको साडेले न त आफुनै चडन सक्छ नत अरुलाई .......

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजधानीमा चलेको ठुलो हल्लामा राजधानिको एउटा साडेले न त आफुनै चडन सक्छ नत अरुलाई लाइनै चड्न दिन्छ, गौ भने चटारिएर कहिले ठमेल त कहिले पाटनमा देखिन्छन रे | एक थरि भन्छन यो बुढो भन्दा पनि खसी बनेको हुनुपर्छ अर्को थरिको हल्ला यो गे हुनु पर्छ ? अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास गर्ने हरु होस् गर्नुहोस बर्खरे लागु गरिएको नियम अनुसार "गे" सब्दको प्रयोगमा प्रतिबद्द लागाएको छ, होस् पुर्याउनु होला नत्र कानुनि चपेटको चक्रब्युहमा फस्नु होला !

Logan · Mar 30, 2022 11:47 AM · 483 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion