News Summary from Nepal for Wednesday, March 30, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal logs 26 new Covid-19 cases According to the Health Ministry, 965,305 infected people have recovered from the disease so far and the number of active cases stands at 1,146. Nepal looks to donors to widen maternal, perinatal deaths surveillance At least 99 maternal deaths recorded in current fiscal year, but officials say many deaths in 45 districts are unknown. Mustang perks up as tourists return to marvel at its caves A record number of 60 buses and 164 jeeps packed with tourists entered Mustang on March 18, the full moon day of the Holi festival, officials say. Chitwan National Park once again sets settlers’ huts ablaze The park burnt around a dozen huts in the area on Sunday while several others were demolished. News from Nepal - Home | Ratopati दीर्घरोगीलाई त्रैमासिक रुपमा १५ हजार उपलब्ध गराउने सरकारको निर्णय  संघीय सरकारले आलटाल गरे हामी आफैं प्रदेश प्रहरी भर्ना गर्छौं : प्रदेश मन्त्री साह  स्थानीय तहमा उम्मेदवारी दिँदा १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्णय  केपी ओलीको प्रश्न : एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ?  सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा  काँग्रेस र कम्युनिस्टले अवसर पाएर पनि देश बनाएनन् : लिङ्देन  सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की  विश्वव्यापी जल नेतृत्व कार्यक्रम कार्यान्वयनमा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सर्लाहीका एसपीको छ महिनामै सरूवा काठमाडौंको मेयर उठ्ने तयारीमा पूर्वडिआइजी रमेश खरेल गठबन्धनका पाँच दल एक/एक किलोका ढक हुन्, एमाले क्विन्टल हो : ओली (भिडिओ) एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा भरतपुरको मेयरमा माओवादीको दाबी छ: प्रचण्ड ओलीले उद्घाटन गरे दुर्गा प्रसाईंले दुई अर्बमा खोलेको तरकारी बजार बन्द भएका र रुग्ण ७ वटा सरकारी उद्योगलाई के गर्न सकिन्छ? रूपाकोट रिसोर्टका मालिक पुष्पराजको अबको सपना- पोखराको मेयर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गठबन्धन गर्छौं भनेका छन् तर सजिलो छैन : ओली प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए । कांग्रेसले महाधिवेशन सकिएको चार महिनामै खुलायो सदस्यता सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको छ । क्रियाशील सदस्य पार्टीभित्र नेतृत्व चयन गर्ने मतदाता हुन् । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण गर्ने गर्दै आएको थियो । तर, यसपटक भने महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 30, 2022 10:10 AM · 1,934 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion