News Summary from Nepal for Sunday, March 27, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Vegetables become dearer on higher gasoline prices Transportation and labour charges have swelled by 30 percent each in the past two months, insiders say. At least four die as passenger bus falls off a bridge in Sarlahi 25 passengers sustained injuries and are receiving treatment at a local health centre in Lalbandi, said police. Conservationists urge residents to help in red panda protection Stakeholders demand the government do more to protect the endangered animal from poachers and smugglers. Eighteen-year-old twin sisters take on the cricket field Swastika Bajgai is a province-level player and Sushmita is a district-level player. The twins are passionate, humble, and aspirational about their cricket journey. News from Nepal - Home | Ratopati एमाले स्थायी कमिटी बैठक : केन्द्रीय कमिटीका तीन निर्णय कार्यान्वयनमा लैजाने  अबको आठ–दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ : गगन थापा  काँग्रेस बैठक सोमबार पनि जारी रहने, आइतबार ५० बढी केन्द्रीय सदस्य बोले  सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बोलायो बैठक  एमालेले माग्यो स्थानीय तहको घोषणा पत्रमा  सुझाव  समाजवादी प्रेस संगठनको विधान पारित  २० हजार भूमिहीनलाई लालपुर्जा वितरण  चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नेपालले सदुपयोग गर्न सकेन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पायो, यसलाई चुनावसम्मै लैजानुपर्छ: सुजाता नामकरणको मुद्दा संसदमा प्रवेश नगरी सकियो प्रदेश १ को हिउँदे अधिवेशन विदेशमन्त्री यीसँग प्रचण्डले भने- बीआरआई परियोजनाका कामलाई अघि बढाउनुपर्छ २६ वर्षमै गाउँपालिका अध्यक्ष बनेका कान्छालाल (भिडिओ) वीरगञ्जबाट जनकपुर जाँदै गरेको बस पुलबाट खस्यो, चार जनाको मृत्यु चिनियाँ विदेश मन्त्रीसँग ओलीले भने- अबरूद्ध नाका सुचारू हुनुपर्छ सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी १७ हजार चार सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्द बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन् । निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठ गर्‍यो : ओली नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाएका छन् । पार्टीको आइतबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकमा ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी आयोगले काम गरिरहेको बताएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 27, 2022 10:10 AM · 1,373 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion