News Summary from Nepal for Friday, March 25, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal wants to be off aviation blacklist. It has not passed key bills yet The government has been working on the proposed legislation since 2009 when it made a commitment to ICAO to split the civil aviation body during the safety audit. As Nepal’s own Covid vaccination deadline nears, several local units have stopped providing jabs The government has decided to inoculate all eligible people by April 13 but only 69 percent of the population above 12 years has been fully vaccinated until Thursday. The highs and lows of Kathmandu Triennale As Kathmandu Triennale 2077, Nepal's biggest art event, is set to conclude in a week, the Post reviews what worked and what didn't. Water lift projects ease Karnali water crisis Drinking water shortage had made life difficult not just for adults but also for children who had to skip classes to manage water. News from Nepal - Home | Ratopati काँग्रेस केन्द्रीय कमिटीको बैठक आइतबार फेरि बस्ने  चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, तस्बिरमा हेर्नुहोस्  काँग्रेस प्रदेश सभापतिले भने - गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ  एनआरएनएको चुनाव गर्ने बाटो खुल्यो, अदालतबाट अन्तरिम आदेश दिन अस्वीकार  माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : डा.भट्टराई  प्रतिनिधिबाट आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गर्नुपर्ने सुझाव आयो : प्रवक्ता महत  काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्नु हुँदैन : लुम्बिनी प्रदेश सभापति पुन  चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : एमसीसी र बीआरआईबारे छलफल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ठमेलको दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघ केन्द्रीय सदस्य पक्राउ  चीन र भारतका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेट दाँत उखेल्दा महिलाको ज्यान गएको घटनामा दुई वर्षपछि पक्राउ परे ‘दन्त चिकित्सक’ विप्लवको पार्टीभित्र चुनावमा जानुपर्ने पक्षमा उनी र प्रकाण्ड मात्रै रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिऔं: मिलन पाण्डे नेपाल फेरि उभियो युक्रेनको पक्षमा नागरिकताले गर्नु गर्‍यो, पढ्ने बेला ढुंगा कुँदायो टायर फेर्ने समय यसको रंग हेरेर पत्ता लगाउन सकिने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तालिका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पूर्वतालिकाभन्दा २ घण्टाअगावै काठमाडौं आउने भएका छन् । शुक्रबार साँझ ५ बजेका लागि तय भएको विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली दिउँसो ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका तय भएको हो । विदेशमन्त्रीको स्वागतमा विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली जाने छ । बालिका बलात्कारका दोषीलाई १८ वर्ष कैद सजाय बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 25, 2022 10:10 AM · 1,702 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion