News Summary from Nepal for Saturday, March 19, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal logs 17 new Covid-19 cases According to the Health Ministry, 962,582 infected people have recovered from the disease so far and the number of active cases stands at 3,595. Ghodaghodi wetland area declared country’s first bird sanctuary The bird sanctuary will play a crucial role in conserving various globally as well as nationally threatened bird species. A faithful tribute to Parijat ‘Shirishko Phool’, being staged at Theatre Mall, Kirtipur, vividly brings the classic novel published almost 60 years ago into life on stage. Buying summer clothes? You may sweat Increased freight charges and customs duty mean higher price tags, retailers say. News from Nepal - Home | Ratopati नक्कली विचारको फैसला चुनावले गर्छ : माधव नेपाल  जलाशययुक्त आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री देउवा  गोरु गाढाको सिद्धान्त अझै कायम नै छ : प्रचण्ड  आगामी निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु  एनआरएनए महाधिवेशन : शेष घलेले डाके तयारी भेला  काँग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्व दिन्छ : काँग्रेस प्रवक्ता  क्यान्सरसँग लडिरहेकी डिम्पल झा भन्छिन्, ‘मेरो एउटा सपना पुरा हुँदैछ’  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अबको निर्वाचनमा माधव नेपालहरू समाप्त हुन्छन् : ओली ब्युँतियो २०६ वर्ष पुरानो पुल्चोकको समय् फल्चा (भिडिओ) मनको बाघ प्रधानमन्त्रीले रामेछापमा गरे १२०० मेगावाट क्षमताको खिम्ती सव-स्टेसन उद्घाटन व्यवसायीका मागबारे पदाधिकारी दुईतिर हुँदा सुर्खेत उद्योग वाणिज्य संघमा किचलो गर्भको बच्चामा के- कस्ता समस्या देखिन सक्छन्, कसरी पत्ता लगाउने? (भिडिओ) रहरको सहर यस्तो छ ३० करोडमा खुलेको दुईतारे बुटिक होटल भादगाउँ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily देउवालाई ओलीको कटाक्ष : लौरो टेकेर अरुले नदेख्ने गरी सूर्यमा भोट हाल्नुहोस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् । भक्तपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु अरनिको राजमार्ग सडकखण्डअन्तर्गत मध्यपुर थिमि कौशलटारमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 19, 2022 10:10 AM · 1,775 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion