रुसको इतिहासमा राश पुटिन पश्चात् बर्तमानका भ्लादिमिर पुटिन निरङ्कुश , तानाशाही र हरामी सत्ता पिपासु हुन्।उनी बिश्व शान्तिका बाधक हुन्।हाे दाेश्राे बिश्व युद्धकालमा जापानमाथि घात गरेर कुरिल द्विपमा कब्जा गर्न पुग्ने रुस बिश्वासघाति देश हाे। बिश्व मानचित्रमा नेपाल भन्ने देश स्वतन्त्र होइन भनेर संयुक्त राष्ट्र सङ्घकाे सदस्य हुन नदिन भिटाे पावर लागू गर्ने तत्कालीन साेबियत सङ्घ जस्काे नेतृत्व यही रुसले लिएको थियो ।नेपाल प्रती रुसी दृष्टिकोण इतिहासमा राम्रो छैन । https://www.youtube.com/watch?...
shreekrishnashrestha · Mar 19, 2022 5:20 AM · 393 views
A wise person lives in the present moment, not the past or the future.
Surendra Shakya · Mar 19, 2022 5:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion