News Summary from Nepal for Friday, March 18, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Local polls: Nomination filing dates set for April 24 and 25 Election code of conduct to come into effect from March 29 Supreme Court delays passing verdicts after giving interim orders Experts say cases on which temporary orders have been issued must be cleared swiftly by conducting the final hearing. E-commerce going strong despite reopening of street markets Entrepreneurs say that online sales of household goods have declined some, but demand for non-essential goods is high. Maoists’ dilemma: They need Congress but can’t fully trust it Dahal says option of joining hands with the UML open if electoral alliance with coalition partners is not possible. News from Nepal - Home | Ratopati आकस्मिक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थपियो (पूर्णपाठ)  डीआईजीको ३ सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा  यो वर्ष मधेसमा दुई दिन होली !  विप्लव नेतृत्वको नेकपाको बैठक एक घण्टा बसेर स्थगित  पैसा कहाँ हराइरहेको छ ? सिरानमुनी वा ओछ्यानमुनी ?, म खोज्दैछु : अर्थमन्त्री शर्मा  पाण्डे पक्षले भन्यो  - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा  राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल  निर्वाचन आयोगको आचारसंहिता : जसपा नेताको मिश्रित प्रतिक्रिया  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati वैशाख ११ र १२ गते स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता लाप्राक पुगेर माधव नेपालले भने- वृद्धभत्ता हामीले सुरू गरेको, स्याबास् भन्नुपर्ने होइन? पर्यटन क्षेत्रको पुनरूत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धका रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रूस–युक्रेन युद्धले महँगो हुँदैछ हाम्रो भान्सा सवारी लाइसेन्समा फेललाई पास र पासलाई फेल बनाएको आरोपमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा  यस्तो छ ३० करोडमा खुलेको दुईतारे बुटिक होटल भादगाउँ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमालेको बैसाखी टेकेर चुनाव जित्ने सपना नदेख्नुस् : पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० मा हुने निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् । अभियुक्त शाहमाथि अनुसन्धानका लागि तनहुँ अदालतबाट पुनः ५ दिनको म्याद थप नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाहलाई) जिल्ला अदालतबाट पुनः ५ दिनको म्याद थप गरिएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 18, 2022 10:10 AM · 1,249 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion