म र मेरो भबिस्यको यात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म गत शनिस्चर बार ड्रिङ्क्स को भेट घाट कार्यक्रम मा एक जनाले सोधे कार बिसयमा चासो राख्नु हुन्छ रे ?  हो तर यो नचाहदा चाहदै स्वत स्फुर्त आएको हो | मैले एक साताको टेक होम पैसा Sticker लिनको लागि तिर्नु परको थियो | मेकानिकले Rotor Surface मिलाउनु पर्छ भनि एक एक घण्टा को labor चार्ज लियो | पछि बुझ्दा Rotor फेर्न लगाएको भए २०-२० मात्रमा पाइदो रहेछ | मैले automobile बारे आफुलाई knowledgeable बनाएको मात्र हु भनि  जबाफ दिएको थिए | तिवारी ब्रो California जाने कुरा यहि साझा बाट थाहा पाएको थिए | अनि सम्झीए उनले २००५ को Camry मा Turbo राखेर California को Coastal highway १ मा कुदाउदा त्यो Turbo ले चमत्कार नै गर्यो होला ? यस्तो संझीए पछि मलाइ पनि एकलै आफु संग भएको २००५ को Camry त्यो बाटोमा कुदाउने रहर जागेर आएको छ | यति पुरानो गाडी देखेर २-४ जनाले नजिकको state मा जानुपर्यो भने rental लिएर जान्छस भनेर सोध्ने पनि पछि परेका छैनन अस्ति मनिष कोईरालाको नया फिल्म " भारतीय हरुको अमेरिकी बसाई" बिसय लाइ लिएर बनाइएको चलचित्रमा आफ्ना आफ्ना कारका मूल्य भन्दै गएका थिए, bidding सुने झैँ लाग्यो | हुन् सक्छ मित्र हरुले अबर परेर Ride मागला भनि डराएका हुन् वा सहृदय बाट शुभाचीन्तक बनेका हुन् बुझी सकेकै छुईन | यात्रा एक bucket list मात्र हो , कोभिड पूर्ण रुपमा समाप्ति भैसके पछि मात्र पुन सोच्नु पर्ला वा त्यो मरि सक्ला ? Last edited: 15-Mar-22 12:19 PM

Logan · Mar 15, 2022 10:45 AM · 1,235 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion