News Summary from Nepal for Sunday, March 13, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Final hearing on Oli’s petition relating to Madhav Nepal set for April 3 UML claims Speaker was wrong to sit on its request to expel party dissidents and Commission erred by registering CPN (Unified Socialist). Funds crunch pushes back HPV vaccine purchase Human papillomavirus causes cervical cancer and is a major cause of deaths among women in Nepal, doctors say. Bardiya park sees increase in tourist numbers The onset of high season for tiger watching and dwindling Covid-19 cases are the reasons behind the increase, tourism entrepreneurs say. Nepal’s evacuation lessons after Afghan and Ukraine crises Kathmandu’s poor diplomatic presence, lack of resources, laid-back attitude and weak administration hamper rescue, officials say. News from Nepal - Home | Ratopati विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन चाहेका छन्ः प्रचण्ड  स्वास्थ्य मन्त्रालयले भन्यो - दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन  चुनाव हाम्रो ब्याटल हो, आफ्नै तागतले जित्नुपर्छ : प्रचण्ड  जसपा केन्द्रीय सदस्यको माग :  ‘टिकट व्यापारीलाई होइन, कार्यकर्तालाई देउ’  सगरमाथासहित ४ हिमाल सफाई गर्न सेनालाई ८ करोड बढी बजेट  जग्गा नामसारी गर्दा घुस मागेको आरोपमा खरिदारविरुद्ध मुद्दा दायर  वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवाहरु अव अनलाइनबाटै  संघीयता अनुकूल सहरी नीति बनाउँछौँ  : मन्त्री झाँक्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कांग्रेस एक्लैले बहुमत ल्याउने गरी तयारी गरौं: प्रवक्ता महत भारतसँगको सीमामा काँडेतार लगाउने वडाध्यक्ष लामा (भिडिओ) तस्बिरमा हेर्नुहोस् आजको संसद बैठक महाअभियोग प्रस्ताव छलफलका लागि सदनमा पेश, प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्‍ने जसपाको केन्द्रीय समिति बैठक सुरू ऐतिहासिक सहर पनौतीमा पुरानो शैलीका घर बनाइँदै कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले बुझाए देउवालाई राजीनामा सार्वजनिक भयो एप्पलको नयाँ आइफोन एसई, कति पर्छ मूल्य? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मत गणनाका लागि विद्यालय बन्द नेपाली कांग्रेसको जिल्ला निर्वाचनका लागि सर्लाही सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालय बन्द गरिएको छ । नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि मतदान तथा मत गणनाका लागि विद्यालय बन्द गरिएको हो । विद्यालय बन्द हुँदा विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् । मत गणनाको कार्यक्रम चलिरहेकाले विद्यालय कहिले खुल्ने भन्नेबारे अझै अन्योल छ । विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदा समेत सम्बन्धित निकायको ध्यान त्यसतर्फ पुग्न सकेको छैन । सप्तरीमा आगलागी : १० परिवारका ३२ घरगोठ जले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ । स्थानीय डम्बर यादवको घरबाट राति पौने १२ बजे सुरु भएको आगलागीबाट त्यहाँका १० परिवारका ३२ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 13, 2022 10:10 AM · 1,410 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion