News Summary from Nepal for Thursday, March 10, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal logs 112 new Covid-19 cases According to the Health Ministry, the countrywide death toll has now reached 11,949 and the number of active cases stands at 5,340. At least 15 dead in Sankhuwasabha bus accident Fourteen people died on the spot while one passenger succumbed to his injuries during the course of treatment at BP Koirala Institute of Health Sciences, Dharan. Nepal’s booster shot pace dismal, despite drive starting weeks before WHO advisory In the 52 days since the campaign started, only 1,515,507 people have taken booster shots. Planned visit from the north after MCC pact’s passage piques curiosity Chinese foreign minister set to travel to Nepal, most likely on March 26-27, amid Beijing’s reservations about Kathmandu’s nod to the Washington grant. News from Nepal - Home | Ratopati सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने नेकपा समाजवादीको निर्णय  ८० दलबारे निर्णयको तयारी  भ्रष्टाचार रोक्ने लिङ्देनको उपाय : उम्मेदवारलाई मन्दिरमा कसम खुवाउने !  सार्वजनिक खरिद नियमावली मन्त्रिपरिषदमा, अब एक ठेकेदारलाई बढीमा पाँच ठेक्का  एकीकृत समाजवादीका १५ प्रस्ताव : भ्रष्टाचारीमाथि कारबाहीदेखि मल कारखानासम्म  यी १७ काम गर्नेलाई सरकारले कारबाही गर्ने  संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ– शिक्षामन्त्री  एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले दियो स्वीकृति  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा मादी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतक देवेन्द्र दाहाल पन्जाबमा आम आदमीले भारी बहुमत पाउने भएपछि भागवन्त मानले भने- यो बेरोजगारीविरूद्धको मत हो एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश आइ लभ यु केपी बा भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेका छन्: तुलाधर मादी दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत (सूचीसहित) वैदेशिक रोजगारमा जानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु नपर्ने  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily तस्करी हुने सुपारी, मरिच र केराउको आयात खुला सरकारले उद्योगका लागि सुपारी, मरिच र केराउको आयात खुलाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै उद्योगका लागि ती वस्तुको आयात खुलाएको हो । लामो समयदेखि तस्करी हुँदै आएको उल्लेखित वस्तुकाे आयात व्यापारीहरूको चलखेलमा खुला गरिएको हो । हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन (सूचीसहित) हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको छनोट समितिले रितपूर्वक भरिएका १२ जनाको आवेदन स्वीकृत गर्दै अन्तर्वार्ताका लागि बोलाउने निर्णय गरेको हो । अढाई महिनादेखि रिक्त महाप्रबन्धक पदका लागि मन्त्रालयले माघ २६ गते आवेदन खुलाएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 10, 2022 10:10 AM · 1,518 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion