News Summary from Nepal for Wednesday, March 9, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal logs 224 new Covid-19 cases According to the Health Ministry, the countrywide death toll has now reached 11,949 and the number of active cases stands at 5,692. Residents of hill districts in Province 1 benefit from road connectivity The road access has also given a boost to economic activities and import and export of food items in the area. New Bhairahawa airport is ready, but airlines are not No marketing or promotional campaign has been rolled out to attract international airlines, observers say. The first step towards a gender-inclusive political system The 2017 local elections saw over 14,000 women elected as local representatives, but for many of them, their tenure has been mostly about navigating social challenges. News from Nepal - Home | Ratopati उखुबारी हत्याकाण्डका चार जना अभियुक्त पुर्पक्षका लागि जेल चलान  राप्रपा नेपालमा कार्यविभाजन, कसले के–के जिम्मेवारी पाए ? (सूची)  अध्यक्ष नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल  हामीले सिंहासनमा राखेको काँग्रेसले हाम्रै अपमान गर्ने ? : प्रचण्ड  शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री  नेपाल बारमा अध्यक्षमा आठ जनाको उम्मेदवार  नागरिकता विधेयकमा सहमति जुटाउन छलफल  अध्यक्ष तिमिल्सिना र फ्रान्सको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati रंगेलीमा दुई पटक दुर्घटना भोगेको एमालेले गर्‍यो त्यो क्षतिको भर्पाई  जनकपुर- कुर्था रेल एक वर्षमा नाफामा लैजान्छौँ : महाप्रवन्धक झा (भिडिओ) क्षेत्राधिकार नहेरी जाहेरी दर्ता गर्न केले रोक्छ प्रहरीलाई एमाले प्रवेश गरे रंगेलीका मेयर र उपमेयर  दिनभर नदीमा पसेर बालुवा निकाल्ने महिला भन्छन्- आम्दानी थोरै, दु:ख धेरै सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको छ: माधव नेपाल (भिडिओ) चिउरीले चिनिएका गमबहादुर चेपाङ, जो मह बेचेरै कमाउँछन् वर्षको दस लाख कुवेती दिनार एकको खरिददर ४०४ रुपैयाँ, बहराइन दिनारको ३२५ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमसीसी पारित नगरेको भए गठबन्धन तोडिन्थ्यो, हामीलाई हटाइन्थ्यो : नेपाल एमसीसी व्याख्यात्मक घोषणासहित पारित नगरेको भए आफूसहित १४ सांसदलाई कारबाही गर्ने योजना रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । यस्तो छ कांग्रेसको स्थानीय निर्वाचन अभियान योजना [पूर्णपाठ] सत्तारुढ नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले `घर-घर जाऔं, कांग्रेस जिताऔं´अभियानबारे जानकारी गराएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 9, 2022 10:10 AM · 1,287 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion