मलाई अधिकांस कलेज/बिश्वोबिध्यालयको पढाई लेखाई वकवास लाग्छ, केहि प्रयोगत्मतक बिसाए ( जस्तोकि मेरो छ ) बाहेक सबै समय र पैसाको बर्बादी लाग्छ । मेरो श्रीमतीले गरेको bbs, MBA त झन् आची जस्तो ,यहाँ आएर होटेलमा काम गरि अनि पछि इत मा लागि. IT पनि उस्तै रैछ, ५० हजार डलर सकाएर कम्प्युटर साइन्स गरेको एउटा चाइनिज र मेरो स्वास्नी एकै IT कम्पनिमा काम गर्थे , मेरो स्वास्नी चै youtoube वाला IT graduate हो. धत् यो कमर्स पनि येत्रो समय खेर गरेर पढ्ने बिसाए हो? किन पढ्नु पर्यो कमर्स ? अन्तत एसको सार भनेको सस्तोमा किन्ने र महँगोमा बेच्ने त हो .समग्र व्यवास्थापथान संकाय लाइ कुनै प्रयोगात्मक बिसय को ऐच्छिक उप-बिसय बनाएर समेट्द राम्रो हुन्छ. ल आफ्नै कुरा गरौ , म क्यालिफोर्निया मुभ गर्ने पक्का पक्कि जस्तै भयो ,उही द्रब्यकै खातिर आफ्नो कमफर्ट जोनको जागिर छोडेर कोर्पोरेट तिर लागियो. नया जागिरको तलब तान तुन गरेर ऐलेको भन्दा X२ होला तर दुर्भाग्य नया घरको मुल्य X३ छ ऐलेको चलन चल्तीमा । मैले सन् २०१९ ताका 230K मा किनेको घर ऐले लगभग ३७०/८० k छ, यो बेचेर किन्न खोजेको/चित्त बुझेको घरको मुल्य California मा १.२ मिल्लिएन छ ,जुन मेरो छेमता भन्दा अलि बाहिर छ । अब गर्ने के ? ८ ९ ताका पढेको accountancy को सार याद आयो " सस्तो मा किन्ने, महँगोमा बेच्ने " एंड repeat , ऐले स्टक ६०-७० % ड़ाउन छ र घरको मुल्य ४० % अप । यो बेलामा भाउ बढेको सामान बेचेर भाउ घटेको सामान किन्ने हो अनि एक वर्ष आरामले बस्ने हो , एक वर्ष पछि फेरी सट्टा पट्ट गर्ने हो । हामि सबै लाइ थाहा छ ६ -१२ महिनामा यो housing बब्बल फुटेर पुरानो धारमा आउछ. ऐले १.२ million पर्ने घरको भाउ ९०० K मा आउछ आउछ. फेरी ऐले घर बेचेर स्टकमा ३०० K जति हाल्दियो भने एक वर्षमा ६००-७०० के त हुन्छ हुन्छ. यसो गर्दा मैले २५० K को घर बेचेर क्यालिफोर्नियामा ९०० K को घर कुनै ठुलो द़ायित्तो बिना किन्न सक्ने भए. सामान्य मान्छेको लागि एउटा राम्रो घर , राम्रो जागिर अनि सानो सुखी परिवार भए जिन्दगि हासी खुसि चल्छ . एक वर्ष सम्म परिवारलाइ चै कहाँ राक्छस ए तिवारी भन्नु होला, एसको जवाफ नि म संग छ . मेरी स्व्स्नी लामो समय देखि म संग संघर्स गरि रकी छे , त्यो नेपाल नगको पनि ४ ५ वर्ष भयो , म क्यालिफोर्निया सरे पछि बच्चा लिएर २ ३ महिना नेपाल माइत बसेर आउछु भनेकी छ , मैले " तिमिले दुख गर्योउ ६ ८ महिना उतै बसेर , घुमेर आऊ भनेको छु " येत भने पछि उनि पनि मक्ख. म एक्लो ज्यान लाइ किन चाहियो ४००० को २ बेड रुम ? १००० तिरेर एक वर्ष भाई हरु संगमिलेर बस्छु, क्यालिफोर्निया घुम्छु, बुज्छु , adjust हुन्छु अनि अर्को कदम चाल्छु. म्यानेजमेन्टमा मास्टर्स गरेकी मेरी स्वानीले येति बुद्धि लाउन सकिन , चाहिएको बेला उपयोग नहुँने पढाई को के अर्थ ? मलाई स्टक , crypto , FNT को राम्रै ज्ञान छ फेरी ऐले त पैसा छ भने " इन पिन सफेटी पिन " गरेर जुन स्टकमा पैसा हाले पनि उभ्रिने पक्का छ .
kattu tiwari · Mar 4, 2022 12:47 PM · 19,865 views
380K मा घर आउने ठाउं चाहिं कता होला ?
soaltee · Mar 4, 2022 10:24 PM
Nebraska Montana Idaho Katti cha katti
Sanaklaal · Mar 5, 2022 1:21 AM
Yea basically bumfawk middle of nowhere. I would sell everything and leave asap too.
soaltee · Mar 5, 2022 11:37 AM
House outside metro are not that expensive . If you live In mid town with census of around 150 300 , the average housing price is around 280 300.
kattu tiwari · Mar 6, 2022 8:03 AM
In front of my house for sell. End unit. https://www.zillow.com/communi... Last edited: 08-Mar-22 04:58 PM
Hussain_Khan · Mar 8, 2022 4:57 PM
क्यारे, ३ bd लाइ ९०० K रे ? त्यो नि Chantilly मा ? दाम त मरद छ त हाउ मरद , येति दाम मा त्यो त्यो ठाउँमा पुरै मोहल्ला आउनु पर्ने होइन ?
kattu tiwari · Mar 10, 2022 1:19 PM
Kattu, Where do you live?
dhoti_prasad · Mar 10, 2022 9:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion