भाडभैलो मासिक प्रकासन हुने गर्थ्यो जस्तो लाग्छ , दाइले पढी सिध्याए पछि हाम्रो पालो आउथ्यो | नेता हरुलाई सदन र साझा का भाड भडुवा सदस्य लाइ भाडभैलो गर्ने थलो भएको छ | साझाले अपसब्द हरुको प्रयोग गर्न लाइ बन्देज गरि ८ - १० ओटा शब्द लाइ साझामा प्रोग्राम मार्फत कसैले लेखि हाले यस प्रकारको देखिन्छ | गुल्लाडे , चिक्ने चिकुवा, पुतौरो, तर मर्न जा , आत्महत्या गर भनि साझामा बुल्ली गर्न हतोत्शाह होइन् प्रसय पनि दिएको पाइएको छ किन भने यो बिसयमा साझा एडमिन लाइ लिंक टासी यस बिसय बारे के भनाइ र गराई गर्दा रहेछन भन्दा आखा चिम्लेर बसे नत्र उनको भनाइ पढन पाइन्थ्यो | लौ यो साझामा गर / गरौ भाडभैलो अनि मौरी फुलको रसमा रमाए झैँ रमौ अनि आफुलाई बहादुर ढेडु बनौ |
logan · Mar 4, 2022 11:37 AM · 1,915 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion