बकस पत्र गरि पास गरिदिएको घरजग्गा मा कसैको हक दाबि गर्न सक्दैन तेसैले अन्सबनडा मुद्दामा बकस पत्र गरि पास गरिदेको घर जग्गा बाड फाड गर्नु पर्दैन हो ? यो अमेरिकाको TRUST को जस्तै नियम लागु हुन्छ ?
logan · Mar 2, 2022 1:35 PM · 3,471 views
Logan ko question ni kasto conplicated ho?
Ketofarar · Mar 3, 2022 12:45 AM
Pardaina Logan . Dhukka hu.
Sanaklaal · Mar 3, 2022 3:43 AM
लाटाले पापा भेट्टाए झैँ नगर साझालाई | नेपाल तिर बसोबास र घर जग्गा सम्बन्धि कारोबार वा कानुनि जानकारी हुनेले जबाफ दिने प्रश्न हो | यो कुरा संकेले सुनेका छौ कि छैनौ ? राजिनामा पास र बकस पत्र मा के फरक छ ? Jury finds Ghislaine Maxwell guilty on charges tied to Jeffrey Epstein's sex trafficking ring. जेफ्फेरी ले उसको सम्पत्ति Trust मा राखेर आत्महत्या गर्यो , त्यसो गर्नुको कारण बुझेका छौ छैनौ ? Last edited: 07-Mar-22 02:56 PM
logan · Mar 3, 2022 7:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion