मूजि तल, माथि,आगेः पिछे जता बाट हेर्दा पनि २५ कटेकी जस्ती छे अझ अडियोमा उसले बुनेको सडयन्त्रको ताना बाना सुन्दा कुनै ∠ बाट नाबालिक देखिन्न । अब मूजि हामी केटाले कुनै युवती संग सेक्स गर्दा अनिबार्य रुपमा पासपोर्ट हेर्नु पर्ने जरुरी देखिन्छ । better safe than sorry. के हुन्छ यो "केस " मा ? यो घटनामा अब केटो कम्तिमा ५ वर्ष थुनिने पक्का भएको छ कुनै चमत्कार भएन भने । येस्तै मूजि एउटा घटनाको याद आयो । मेरो घराँ एउटा चर्चित FM भाडामा बस्थ्यो कुनै जमानाँ ,त्या मूजि धेरै पत्रकारहरुको चहलपहल भै राख्थ्यो। मैले फाट्ट फुट्ट कैले कहिँ तेहि घराँ देख्ने मान्छे एका एक टेलीभीजनको चर्चित पत्रकार भएर निस्कियो । मूजि खत्रा खत्रा सामाजिक इस्सु लिएर TV मा आउने , जुँगा भएको , आवाजमा दरो कमाड्ड , झट्ट हेर्दा अनिल कपुर जस्तै ,त्यो बेलाँ मूजि अनिल कपुरको "नायक " भन्ने फिल्म ज्यादै चर्चित ,मलाई त्यो मान्छे तेही फिमिलको नायक जस्तो लाग्थ्यो । केहि वर्ष TV मा तहल्का पिट्यो त्यो मान्छेले तेस्पछि बिस्तारै सेलायो, मैले पनि बिर्से तेस्लाई । केहि समय पछि फेरी तेही मान्छे एका एक चर्चामा आयो तर मूजि अपत्यारिलो घटनामा । तोरीले आफ्नै घराँ काम गर्ने बालिकालाइ बालात्कर गरिर'को रैछ बिगत २ वर्ष देखि । बाहिर मूजि ठुला ठुला आदर्सको कुरो गर्ने घराँ गएर आश्रित बालिकालाइ बलात्कार गर्ने । तोरिले घटना साम सुम पार्न ठुलो मेहेनत गर्यो, केहि सिप लागेन बाध्य भएर ८ वर्षको लागि जेल गयो , १० लाख छेतीपूर्ति पनि तिर्यो , नाम केदार कोइराला .
logankobaje · Mar 2, 2022 11:14 AM · 11,393 views
Ho hernai parcha passport bhaye ni nagarikta bhaye ni jasari ni tha huna parcha age….. Paul bro fasyo! He should have known better!
Ketofarar · Mar 3, 2022 12:50 AM
Keta haru samikshya jasta chhapki haru dekhi saabadaan hunu hai . Purnay jail gaye ni na gaye ni waalai ho.
Sanaklaal · Mar 3, 2022 3:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion