Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal ‘There are manageable challenges ahead’ Himesh Dhungel, first country head of MCC Nepal, on challenges and the way forward in implementing the US grant agreement which Nepal’s Parliament ratified on Sunday. MCC acknowledges parliamentary ratification of Nepal Compact Move enables work to continue towards implementing the electricity and road projects, the US aid programme says. Blinken discusses Ukraine crisis with Deuba ahead of UN vote The US Secretary of State notes Nepal’s decision to move forward with the MCC. Electoral alliance among ruling parties still up in the air Some fear UML might try to exploit its position on the MCC pact during elections. News from Nepal - Home | Ratopati प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक देशभर थप १५८ जनामा कोरोना पुष्टि, २ को मृत्यु माओवादी फुट्ने सङ्केत पाएपछि नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा 'भद्र सहमति' पछि काँग्रेस मकवानपुरको सभापति बने बुद्ध लामा एमसीसीको विरोधमा साना दलहरुले थप आन्दोलन गर्ने पशुपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेज, भिडियोमा हेर्नुहोस् राप्रपा नेपाल सुर्खेतमा चन्द, रसुवामा देवकोटा स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुनसक्छः ठाकुर Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १९ राष्ट्रियसभा सदस्यको सपथ शनिबार यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णयहरू भोलि सार्वजनिक बिदा ‘अन्तालिया डिप्लोमेसी फोरम’मा भाग लिन परराष्ट्र मन्त्री टर्की जाने विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल पनौती सहरका १२ कथा- पढ्नुहोस् एकै ठाउँ जसपाको विधान महाधिवेशन असारमा जिटुजीमार्फत् रासायनिक मल ल्याउन भारतसँग सहमति मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पूर्वब्रिटिस गोर्खा समस्या समाधानका लागि त्रिपक्षीय वार्ता हुँदै पूर्वब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै सुरु हुने भएको छ । भारतका लागि सिफारिस राजदूत शर्माको ‘एग्रिमो’ कहिले ? नेपालले सिफारिस गरेका राजदूत शंकर शर्माका नाममा सहमति (एग्रिमो) का लागि पत्राचार गरेको साढे दुई महिना बितिसक्दा पनि भारतले जवाफ दिएको छैन । शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसक्दा भारतबाट भने एग्रिमो नआएको हो । एग्रिमो नआउँदा शर्माको नियुक्ति हुन सकेको छैन । एमालेको टिप्पणीप्रति सभामुख सचिवालयको आपत्ति सभामुख अग्निप्रसाद सापकोटा नाम जोडेर भ्रम सृजना गर्ने अफवाह फैलाउन खोजेको भन्दै नेकपा एमालेले गरेको टिप्पणीप्रति सभामुख सचिवालयले आपत्ति जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Mar 2, 2022 10:10 AM · 1,643 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion