News Summary from Nepal for Tuesday, March 1, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 158 cases as rapid antigen tests added to daily infection tallies According to the Health Ministry, the countrywide death toll has now reached 11,938 and the number of active cases stands at 7,971. Doctors’ fee almost doubled during pandemic but government unaware Nepal Medical Association, the umbrella organisation of medical doctors, says it decided to hike the fees after the government ignored its longstanding demand for a fee revision. Dahal defends MCC pact after protesting against it for long Leaders in his own party insinuate that the Maoist chair has displayed duplicity on multiple occasions over the US grant. Riverbed excavation unchecked in Gorkha Local residents complain that relevant authorities are not doing anything to curb illegal extractions from Marshyangdi river at Dhaptar. News from Nepal - Home | Ratopati प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक  देशभर थप १५८ जनामा कोरोना पुष्टि, २ को मृत्यु  माओवादी फुट्ने सङ्केत पाएपछि नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा  'भद्र सहमति' पछि काँग्रेस मकवानपुरको सभापति बने बुद्ध लामा  एमसीसीको विरोधमा साना दलहरुले थप आन्दोलन गर्ने  पशुपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेज, भिडियोमा हेर्नुहोस्  राप्रपा नेपाल सुर्खेतमा चन्द, रसुवामा देवकोटा  स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुनसक्छः ठाकुर  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ओलीलाई माधव नेपालको जवाफ- सक्नेले प्रधानमन्त्रीबाट हटाउँछन्, उहाँले पनि मलाई हटाएकै हो कांग्रेस मकवानपुर सभापतिमा बुद्ध लामा चयन संसदबाट एमसिसी अनुमोदन भएसँगै स्वार्थी चाल र प्रचारबाजी पटाक्षेप: ओली घर 'रिमोडलिङ' गर्दै हुनु हुन्छ? यी कुरा ध्यान दिएर मात्र सुरू गर्नुहोस् प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाउनुभयो: ओली सेना दिवसमा बढाइँ तथा सैनिक कला प्रदर्शनी (तस्बिरहरू) युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको उद्धार गर्न युक्रेन-पोल्यान्डको सीमामा पुग्दा जे देखेँ अमेरिकाबाट चार्टर्ड फ्लाइटमा ल्याइए ७ साँढे, के गरिन्छ यिनलाई? (भिडिओ) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ओलीमा देशभक्तिको भावना छँदै छैन : नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाएका छन् । मुलुकको प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्छ : एमाले नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Mar 1, 2022 10:10 AM · 1,848 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion