म शुभ प्रसाद शर्मा यहि बैशाख १ गते २०७९ बाट बिद्धुतिय साइकल मार्फत plantation trees across the globe by an electric bicyle नारा सहित बिश्व का १५० देश को भ्रमण सुरुवात गर्दैछु ।आज सारा बिश्व जलवायु परिवर्तन को कारण तापमान वृद्धि भएर आकरान्त भएको छ तसर्थ कार्वन र हरितगृह ग्यास उत्सर्जन कम गर्न को निमित्त हामी सबैले अब केही न केही नयाँ गर्नै पर्ने परिस्थिति को शृजना भएको छ ।यो अभियान लाई हृदय देखि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।धन्यवाद ।
Shuva prasad sharma · Feb 28, 2022 10:59 AM · 8,902 views
Shuva prasad sharma · Feb 28, 2022 1:02 PM
Hamile yesto sahasi dailai sakdo sahayog garnu parchha Last edited: 28-Feb-22 01:43 PM
chicagoan · Feb 28, 2022 1:43 PM
Sharma ji tapailai goodluck . Chicagoan taile Aile samma kahi pani kehi plantation gareko chas . Mukh le sahayog garchu bhanera huncha mula saag . malai pani bhanna ta Kasari help garchas sharma ji lai . Ma pani help garchu ki bolera sahayog garchu bhanya ho ?
Sanaklaal · Feb 28, 2022 2:47 PM
Ho Tyo thaha paye pachhi ma sahayog garne chhu
chicagoan · Feb 28, 2022 7:33 PM
हामि पनी तपाइको शुभ कार्यको सफलताको कामना गरछौ र सकुशल देश फर्कन सकुन भन्ने कामना गर्छो| l
logan · Mar 1, 2022 1:29 PM
हामि पनी तपाइको शुभ कार्यको सफलता संगै सकुशल देश फर्कन सकुन भन्ने कामना गर्छो| l
logan · Mar 1, 2022 1:31 PM
Logan Ko aasirbaad lagos sharma ji lai .
Sanaklaal · Mar 1, 2022 8:21 PM
सनक लाल किन मैले आसिर्बाद त तिमीलाई नै दिनु पर्ने हो : कामना र आशिर्बाद उत्तरी र दक्षिणी ध्रुबिय कुरा हुन् | तिमीलाई तिम्रा माताहारीले दशैँको टिकामा दिने आसिर्बाद हो, कोहि केहि काम गर्न लागेको छ र सफल हुन् भन्नु कामना हो | तिमीलाई चै दिन्छु आसिर्बाद : सद्बुददी आओस , अकारण चिमोट्दै नहिडेस |
logan · Mar 2, 2022 9:27 AM
Teso bhaye hatti baliyo ki hatti chhap chappal baliyo ta Logan ?
Sanaklaal · Mar 2, 2022 12:42 PM
हात्ती भन्दा हजुरनै बलियो होईबक्सिन्छ |
logan · Mar 2, 2022 12:57 PM
लोगन जी ,मलाई बिश्व का कुनै पनि अन्य रास्ट्र मा स्थायी रुप मा बस्नु छैन ,मेरो आगामी सम्पुर्ण जीवन मानवीय भलाई को लागि हुनेछ तसर्थ पनि हजुर को आशन्का फगत आशन्का मा मात्र सिमित हुनेछ !जानकारी को लागी अहिले म ५४ बर्ष को भए ,जवानी कै दिन मा जापान ,दक्षिण कोरिया ,सिङ्गापुर लगायत का मुलुकहरू को भ्रमण गर्ने सौभाग्य प्राप्त भैसकेको ले अब को उमेर कुनै अन्य मुलुक मा किन बिताउने ???धन्यवाद ।
Shuva prasad sharma · Mar 2, 2022 2:14 PM
शर्माजी मेरो लेखाइ को पछाडि "GOE BELL" नामक चलचित्रमा देखिएको घटनाको अभिव्यक्ति मात्र थियो | तपाइँ लागायत धेरैले गलत कुरा बुझ्नु भयो | JOE को छोरा Gay हुन्छ र छोराको support को लागि उ पनि तपाइँ जस्तै बिचार लिई निक्लन्छ | तपाइँ १५० देश को टार्गेट गनु भएको छ र कति हजार माइल साईकल कुदाउनु हुन्छ कुदाइ सके पछि मात्र तेस्को आकडा आउला ? रुस मा चै निकै बिचार गर्नु होला | न बिहान न साझ भोड्का चडाउछन अनि उनले गुडाउने गाडि को style युटुबमा प्रसस्तै छन् | तपाइको साइकल चलाइ सहरी बाटो नभई हाईवे नै धेरै पार्लान | अनि तपाइको बाहन साईकललाइ ठुला लहरिले आफै सङ्ग तान्लान, तिनले छिस्स छोए भने के होला त्यो लेखि रहनु नपर्ला ?| त्यो चलचित्रमा तेस्तै हुन्छ र घर फर्कन सक्दैन | तपाइलाइ सकुसल घर फर्कन सक्नुहोस भनि कामना गरेको हो नकि बिदेशमा लुकेर बस्नु हुन्छ भनेर स्वदेश फर्क भनेको हो | अरु कसैले उतै बस्ने सल्लाह दिएका थिए कि क्याहो ? सानो कुरा छिराइ हालु जस्तो लाग्यो | IEEE को कन्फरेन्स मा आएको लाइ फर्किने बिचार रहेनछ | मलाइ बस्न मन छ भन्दैन अनि के सल्लाह दिन्छस भन्दा नेपाल जादा बेस हुन्छ भनि दिएको सल्लाह चै मन परेन अनि फलानोले मलाइ घरमा बोलाएँन नत्र अमेरिका बस्थे फर्किनु पर्दैन थियो भनि दुसकुराहरु सुनाएछन | बसको भए boss boy भएर धोतिभाइको होटेलमा भाडा माजी अहिले सम्म ग्रीनकार्ड बनाउथो होला | ५ / ६ महिनाको भिसा पाएको भए प्रोफेसर साब लाइ अमेरिका चिनाएर पठाउने बिचार थियो | यिनका बुबालाई मैले घर फ़र्किऊ नभनेको भए अहिले Ph D को डा. झुण्डाउनु धुर्ब तारामा पुग्नु सरह हुनथ्यो भने एउटा दह्रो टोकसो " उसले त मेरो फोटो राखेको जन्तर जिन्दगि भर लागाएर बस्दा ठिक हुन्छ | कहिँ तपाइँका पनि तेस्ता बिचार उब्जेका थिए कि कसैले यी कुरा हरु गरि दिए नत्र तपाइको जाबाफ त्यस्तो आउने थिएन जस्तो लाग्छ | आगो नबाली धुवा आउदैन भन्छन कहिँ कतै यी कुरा अबस्यनै उठेका हुनु पर्छ | भोगाइ र सोचाइ दुई ध्रुबिय कुरा हुन् | बात बुझीलीय !
logan · Mar 4, 2022 12:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion