News Summary from Nepal for Sunday, February 27, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal A power line to West Bengal may help Nepal sell electricity to Bangladesh Kathmandu and Delhi last week agreed to study feasibility of such cross-border facility. Ruling coalition decides to ratify MCC compact from Parliament Decision comes with agreement on attaching ‘interpretative declaration’ regarding concerns about some provisions of the US grant. Helping the dogs that don’t have anyone to look after The canines on the streets are often subjected to torture and mistreatment, and some organisations have come forward to help them. Government signs non-disclosure deal to buy 8.4 million Pfizer doses for 5-11 year olds It also signed an agreement for an $18 million loan with the World Bank Friday for buying the vaccine. News from Nepal - Home | Ratopati व्याख्यात्मक घोषणाले एमसीसीका सवालमा आमसहमति कायम : डा.मिनेन्द्र रिजाल  निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई  प्रधानमन्त्रीलाई सुवालको आग्रह : एमसीसी खारेज गरेर महाकाली सन्धिको कलङ्क मेटाउनुहोस्  एमसीसी नेपाली स्वाधीनताको लडाइमा कलंक स्थापित हुने छ :  भीम रावल  व्याख्यात्मक घोषणालाई अमेरिकाले नमाने, एमसीसी मान्दैनौँ : यादव  व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास  भ्रमको बिस्कुन उठाउन व्याख्यात्मक टिप्पणी गर्नु परेको हो : मीनबहादुर विश्वकर्मा  लाल बने तमलोपाको अध्यक्ष  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जो काठमाडौंलाई खुवाउँछन् बरमझियाको पेडा पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति  एमसिसीको पक्षमा छौं: महन्थ ठाकुर संसदमा एमसिसीमाथिको छलफलका दृश्य (तस्बिरहरू) एमसिसी पाउनु हाम्रो हक, सम्मानजनक हुनुपर्छ: झलनाथ खनाल एमसिसीबारे संशोधनका बुँदा आउनु सकारात्मक: देव गुरूङ अभिनेता पल शाहविरूद्ध नवलपुरमा अर्को उजुरी राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट आयोः ढकाल मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily व्याख्यात्मक टिप्पणीले एमसीसीलाई संशोधन, विकास गर्न सक्दैन : रिजाल नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले व्याख्यात्मक टिप्पणीले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन, परिमार्जन र विकास गर्न नसक्ने बताएका छन् । एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । उनले एमसीसीलाई दलका नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए । यथास्थितिमा एमसीसी पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो : लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी सम्झौता केवल आर्थिक सहायताको विषयमात्रै नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै लिङ्देनले एमसीसीलाई तत्काल स्थगित गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्ने माग गरे । एमसीसीमा व्याख्यात्मक टिप्पणीको अर्थ छैन : सुवाल नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नभएको दाबी गरेका छन् । उनले एमसीसी आर्थिक वृद्धि र गरिबी अन्त्यको लागि आएको परियोजना हो भनेर झुटो प्रचार गरिएको बताए । एमसीसीको विरोध गर्दै खनालले भने– 'तपाईं हामी भेडा बाख्रा हैनौं' सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 27, 2022 10:10 AM · 2,530 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion