News Summary from Nepal for Saturday, February 26, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Flood victims in Bajhang decry government apathy Floods victims in the district have been seeking rehabilitation in safe locations for the past two decades but no help has been forthcoming, locals say. ‘Sometimes the food habits we develop come at the cost of forgetting our food lineage’ For the past five years, Binti Gurung has been on a mission to archive and encourage discourse on Nepal’s indigenous food heritage. Nepalis in Ukraine fear for their lives after Russian invasion Around 200 Nepali nationals are said to be in the eastern European country which is facing the biggest attack since World War II. In futile exercise, Nepal imports new generation fuel for old generation vehicles The gasoline currently being sold is Euro VI standard, but most motor vehicles only comply with Euro II or Euro III norms. News from Nepal - Home | Ratopati सत्तारुढ गठबन्धन नटुट्ने उपायको खोजी भइरहेको छ : प्रचण्ड  एमाले एमसीसी पास गर्ने अवस्थामा छैन : केपी ओली  केपी ओली फेरि सत्तामा आए सिध्याउँछन् : माधव नेपाल  युक्रेनबाट नेपालले पाठ सिकौँ : नारायणकाजी श्रेष्ठ  जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरसम्म पदयात्रा हुने  नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ : सञ्चारमन्त्री कार्की  विदेश जाने श्रमिकको पीसीआर परीक्षण नि:शुल्क  १५५ सङ्क्रमित थपिए  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पल शाहबारे फिल्म निर्देशक थापासँग सोधपुछ गर्दै प्रहरी ‘म फेरि आउँछु’ भन्थ्यो साथीले तर...! छोरी 'ठूली' भई! गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने? (भिडिओ) विभेद नगरौं भो! आमा महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू (तस्बिरहरू) पुटिनविरूद्ध अमेरिकाले लगायो प्रतिबन्ध आज नेप्से घट्दा ४ अर्बको कारोबार मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा छ : दाहाल सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको औंल्याउँदै त्यसलाई टुट्न नदिन आफूहरू गम्भीरताका साथ लागि परेको बताएका छन् । निर्वाचनमा समावेशी नेतृत्व सुनिश्चित गराउन निर्वाचन आयोगलाई सुझाव नागरिक संघसंस्थाहरूले स्थानीय तहको निर्वाचनमा लैङ्गिक तथा सामाजिक समावेशी नेतृत्व सुनिश्चित गराउन विभिन्न राजनीतिक दलहरु र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 26, 2022 10:10 AM · 1,559 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion