News Summary from Nepal for Friday, February 25, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Home Ministry forms committee to probe airport security breach A man on Monday dodged three layers of security to sneak through the airport to reach the business class of a parked plane at Tribhuvan International Airport. Amid MCC row in Nepal, Chinese officials speak to Oli and Nepal Talks take place just as Beijing warns against Washington’s ‘coercive diplomacy’ in Nepal. ‘Photographers should be risk takers’ CEO of Location Nepal and a fashion photographer Gautam Dhimal on his career as a fashion photographer, his fashion photo book, and Nepal’s potential as a destination for international filmmakers and photographers. India assures Nepal there will be no power spillage in monsoon, officials say A two-nation team will identify large hydel projects for joint development. News from Nepal - Home | Ratopati जसपाको बैठकमा एमसीसीको सम्झौतापत्र वितरण  प्रधानमन्त्री देउवा ओली निवासमा  एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी : नारायणकाजी श्रेष्ठ  जसपा बैठक : १२ एजेण्डामा छलफल  अदालतमा स्वचालित पेसी लागू गर्न सुझाव  रामचन्द्र पौडेलले भने- एमसीसी अमेरिकी जनताको उपहार हो  बालकोट वार्तामा देउवा-ओलीसहित को को छन् सहभागी?  खानेपानीको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नु पर्छ : मन्त्री चौधरी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सत्ता गठबन्धनको अलमलले नामकरण मुद्दा संसद पुग्ने सम्भावना न्यून  'अन्तर्राष्ट्रिय महोत्सवमा तारिफ पाउने फिल्मलाई हामीकहाँ डकुमेन्ट्री मानिन्छ' रूसले बेलायती जहाजलाई आफ्नो आकाशमा उड्न नदिने प्रचण्डलाई ओलीको कटाक्ष- धक्का, छलाङ, क्रमभंग, महाविपत्ति अनि केको विकास? एमसिसी उनीहरूले ल्याए, सडकमा ढुङ्गा मलाई हान्छन्: ओली पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर छिमेकीको आक्रमणमा परेको एउटा राजधानी (तस्बिरहरू) आज नेप्से घट्दा ४ अर्बको कारोबार मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily युक्रेनको मेट्रो स्टेसनमा लुकिरहेका नेपालीको याचना :‘तत्काल उद्धार चाहियो’ पूर्वी युरोपको युक्रेन र छिमेकी राष्ट्र रुसबीच चर्किएको द्वन्द्वमाझ युक्रेनमा रहेका नेपालीको उद्धार समन्वयमा सरकारले वक्तव्यबाजीबाहेक अरु उपाय अपनाउन सकेको छैन । प्रधानमन्त्रीलाई नेपालको आग्रह : ‘एमसीसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगर्नुस्’ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताएका छन् । नक्कली नोटसहित तीन जना भारतीय नागरिक पक्राउ भारतीय नक्कली रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको छ । नेपाल-भारत संयुक्त लगानीमा विद्युत् आयोजना बनाउन अध्ययन सम्झौता नेपाल र भारतको संयुक्त लगानीमा ठूला जलविद्युत् आयोजना बनाउनेबारे अध्ययन गर्न कार्यदल गठन हुने भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को नवौं बैठकले यस्तो कार्यदल गठन गर्ने सहमति गरेको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 25, 2022 10:10 AM · 2,360 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion