News Summary from Nepal for Tuesday, February 22, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Court issues show cause order to government and poll body over local election date A mayor had filed a petition saying holding local polls on May 13 deprives many representatives of their right to serve for a full term. With US compact in House, Deuba weighing up options to get it ratified While the prime minister wants his two alliance partners, opposers of the compact, to come on board, he is in talks with the CPN-UML as well. Petition against MCC rejected; advocate challenges rejection Supreme Court administration refuses to register the petition saying it has already been tabled in Parliament. Omicron-led wave is on the wane but Nepal should prepare for new surges, experts say Now the authorities should work to overcome the weaknesses identified during the first, second and the third waves, they suggest. News from Nepal - Home | Ratopati चुनावका लागि निर्वाचन आयोगमा नयाँ तीन दलसहित १० दल दर्ता  एमसीसी विरुद्धको आन्दोलनप्रति ओलीको आक्रोश, भने– प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्  प्रचण्डले भने– सत्ता गठबन्धन टुट्दैन  एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति  प्युठानमा विप्लवका कार्यकर्ताले जनप्रतिनिधि र कर्मचारीलाई कालोमोसो दले  माओवादीको भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)  देश ठग्नेहरूलाई एकसाता भित्रमा कारबाही गर्छु : मन्त्री आले  मोबाइल एप्समार्फत अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मेलम्चीको मर्मतमा तीन निकाय, पानी काठमाडौं आइपुग्न अझै समय लाग्ने नेताका सन्तान वैज्ञानिक, जनताका सन्तान बाल सैनिक? एमसिसीविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ ४० वर्षमा छाडिए करिब २ हजार घडियाल, अहिले ३ सय भेट्न मुस्किल बलम्बुमा १४ वर्षीय बालकको शव फेला  युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद: अमेरिका धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृतक दमकका दिपक सिग्देल तपाईं पनि 'स्मार्ट' अभिभावक बन्न चाहनु हुन्छ? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । मंगलरबार विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिउ नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ विगत ६ महिनादेखि चीनको एउटा हिरासतमा रहेका नेपालीको पर्याप्त प्रमाण अभावका कारण उद्धारमा कठिनाइ भएको छ। हङकङसँग सीमा जोडिएको क्वाङ्तोङ प्रान्तमा अवैध तरीकाले प्रवेश गरेका ती नेपालीको आवश्यक कागजात अभावमा उद्धार गर्न सकस परेको हो। News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 22, 2022 10:10 AM · 1,910 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion