News Summary from Nepal for Thursday, February 17, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Coalition meeting held to find consensus fails to reach any conclusion Top leaders of the ruling alliance to meet again on Friday morning. Supreme Court accepts petition challenging date of local level elections The court had earlier refused to register the petition, which argues that May 13 polls will deprive thousands of elected representatives of their right to serve for full five years. Amid concerns about delays, ADB’s Nepal chief visits road project sites Says further delays are unacceptable, and everyone involved must work together. Nepalis expect double-digit inflation over next one year Although government figures show a relatively modest inflation, people are feeling increasing inflationary pressure. News from Nepal - Home | Ratopati प्रहरीमा ३ एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा  ७० लाख घुस लिने वन अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर  स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश  बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध 'वारेन्ट' जारी  एमसीसी पारित भएन भने देशको विश्वनियता नै रहन्न : नेता निधि  तरुण दलका नेता  माओवादीमा प्रवेश  दुई महिनादेखि मन्त्रीविहीन रक्षा मन्त्रालय  फागुन ६ मा संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati टी-२० विश्वकप छनोटअघि के भन्छन् नेपालका कप्तान सन्दीप? फेरि दुई दिन सर्‍यो कांग्रेसका १६ जिल्लाको अधिवेशन एकैछिन चुप बस्न नसक्ने मिस नेपाल नम्रताले कसरी बिताइन् ध्यानमा १२ दिन? (भिडिओ) 'हाम्रो काम देखेर पहिले नाक खुम्च्याउनेहरू अहिले प्रशंसा गर्छन्' बालाजु दुर्घटनामा ज्यान गुमाएका मृतक दुबैको पहिचान खुल्यो कांग्रेस अरूजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोली फेरिराख्ने चरित्र बोक्दैन: गगन थापा (भिडिओ) राष्ट्रको पक्षमा बोल्ने हो, कांग्रेस डराउनु हुन्न: प्रधानमन्त्री देउवा (भिडिओ) घट्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गठबन्धनमा खटपट, कांग्रेस नेताहरु ओलीसँग संवादमा एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व लिएको कांग्रेसका नेताहरुले एमालेसँग सघन छलफल चलाएका छन् । चिनियाँ अन्तरीक्षयात्रीले अन्तरीक्षमै मनाए ‘लालटेन’ पर्व चिनियाँहरू नयाँ वर्ष १५ दिनसम्म मनाउँछन् । नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन पर्छ-लालटेन पर्व । लालटेन पर्व लुनिसोलार चाइनिज पात्रोको पहिलो महिनाको पन्ध्रौं दिनमा मनाइन्छ । यो दिन हरेक वर्षको फेब्रुअरी र कहिलेकाहीँ मार्चको पहिलो सातामा पर्छ । एमसीसीको पक्षमा उभिन डराउनु पर्दैन : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 17, 2022 10:10 AM · 1,285 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion