News Summary from Nepal for Saturday, February 12, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Congress, UML mull motion to remove Speaker Sapkota if no cooperation on MCC Prime Minister Sher Bahadur Deuba is seeking the main opposition’s support to ratify the US grant as his key coalition partner, Maoist Centre, is playing spoilsport. Minister: Covid jabs for all of target population by mid-April Booster dose to everyone over 18 years of age to start from Sunday. Observers see diplomatic, economic risks for Nepal if US reviews its policy Washington’s warnings over continued delays in ratification of its $500 million grant pact do not bode well for the country, officials at foreign and finance ministries say. Taking it slow in Khokana Khokana is one of the last remaining traditional Newa towns in Kathmandu Valley, but this could change soon. News from Nepal - Home | Ratopati फागुन ४ गते प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव  आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस ब्रिफिङ’  चीनको पक्ष लिएर अमेरिकाविरुद्धको धुरीमा संलग्न हुने मुलुक नेपाल होइन : जनमोर्चा  तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेल गठबन्धन कायमै रहन्छ : शिक्षामन्त्री पौडेल  नवलपरासीमा मोटरसाइकल दुर्घटना, २ जनाको अवस्था गम्भीर  शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु  एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक  ७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati म त कमेन्ट हेर्न आएको है! तीन बुँदे सहमतिबारे गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाबीच वार्ता छातीको एक्सरे र सिटी स्क्यान किन गर्ने? (भिडिओ) आमालाई औषधि किन्ने पैसा छैन, प्रेमिकालाई भ्यालेन्टाइन गिफ्ट! पनौतीको १२ वर्षे मकर मेलाको आज अन्तिम दिन (तस्बिरहरू) बाबाको सास कि लास लिएर आउँछु भन्दै जब मलेसिया उडे... ६ जना एसपीको काज सरुवा, चितवनमा नवराज अधिकारी यसरी डिएक्टिभेट गर्नुहोस् फेसबुक मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यूएईसँग नेपालको हार नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो । मछिन्द्र लिग उपाधितर्फ उन्मुख डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासललाई २-० गोल अन्तरले हराएको छ । करेन्ट लागेर श्रमिकको मृत्यु, अर्का एक जना घाइते सर्लाहीको बाग्मतीमा शनिबार पक्की घरको छत ढलान गर्न रड सेटिङ गर्ने क्रममा करेन्ट लाग्दा एक श्रमिकको मृत्यु भएको छ । उनलाई जोगाउने क्रममा अर्का एक जना घाइते भएका छन् । झापामा सहकारीको ८० लाखभन्दा बढी रकम लिएर अध्यक्ष फरार झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाखभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मंसिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाखभन्दा बढी ऋण रकम लिएर फरार भएको घटना बाहिरिएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 12, 2022 10:10 AM · 1,768 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion