काका बाउ - मास्टर साब अब हामीलाई छोई मात्र हेर : पुलिसको डण्डा तिम्रा पुठठामा l

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल छप्न्नौ देश हो जहा बाल बालिका हरुलाई घर परिवार देखि स्कुलका मास्टर बा आमा ले स्यानो स्यानो कुरामा सिर्कनो लगाउथ्यौ , कुट पिट गर्न नपाउने नियम बानाएका छन् | बानि सपार नत्र तिम्रा चाकमा पुसिल्सको डण्डा लागने छ | यो नियमले स्कुलमा छात्र छात्रा नियमित पिटिने क्रम बिस्तारै घटाउने आशा गरिन्छ | तपाइँ हरुलाईले पनि भोग्नु भयो : सेयर गर्नुस साभर : नेपालका समाचार पाटि/पत्रपत्रिका

Logan · Feb 9, 2022 12:49 PM · 1,415 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion