"दर्जनौ" भन्ने देउवा हुन "धेरै" भन्ने राष्ट्रपति भण्डारी साँचो कुरा हो == जम्मा तिन्टा ! १) लताले गाएको सबै भन्दा चर्चित नेपाली चर्चित गीत तत्कालीन राजा महन्द्र अर्थात मबीबीशाहले लेखेको ‘आकाशका तिरमिरे तारा’ हो। सो गीतमा हेमन्त कुमारले सङ्गीत भरेका थिए भने यो गीत "उसैको लागि-२" एल्बममा रिलिज भएको थियो। २) उनले गाएको अर्को गीत फिल्म माइती घर का लागि रेकर्ड गरिएको थियो। यो गित पनि मबीबीशाहले नै लेखेको र जयदेव बर्माले सङ्गीत दिएका थिए भने शिर्षक थियो ‘जुन माटोमा मेरो’ हो। यो गीत १९६६ मा रिलिज भएको नेपाली फिल्म "माइती घर" मा समावेश छ। ३) अनि लताले गाएको सबै भन्दा नयाँ गित उनले गायक रामकृष्ण ढकालसंग गाएकी छिन - ‘बाचुन्जेलीलाई’ शिर्षकको यो गितलाइ आनन्द अधिकारीले लेखेका थिए भने शिखर सन्तोषले सङ्गीत दिएका थिए। https://youtu.be/r1N_VZ8t6u4 स्क्रिनशट ल्याएर एकै छिनमा पोष्ट गर्छु है त ! अपडेट https://www.youtube.com/watch?... अनि ... Last edited: 06-Feb-22 12:17 PM Last edited: 14-Feb-22 04:13 PM
AnandNepal · Feb 6, 2022 12:13 PM · 21,495 views
Which song is your favorite ? Biswas Thapa को कमेन्ट My best songs of lata magheskar येशोमती मैयाँ से बोले नन्दलाल =जीनत अमान तेरे मेरे होतो मे मिठे मिठे प्रीत=श्रीदेवी जो बादा किया वो निभाना परेगा=बिना राय एक राधा एक मीरा=मदाकिनी येह कहाँ आ गये हम=रेखा होतो मे ऐसे बात=बैजयन्तिमाला आजा सनम मधुर चादनी=नर्गिस दत्त देखा एक खवाब सिलसिले = रेखा गाता रहे मेरा दिल = वाहिन्दा रेहमान लग जा गले फिर हसीन रात=साधना शिबदासिनी मोरे पनघट मे नन्दलाल = मधुबाला अजीब दास्तान है येह=मीना कुमारी तेरे मेरे प्यार कि उमर=अर्मिता सिं कभी खुसी कभी गम=जया वचन कभी कभी मेरे दिल मे = राखी गुल्जार लिखने वाले ने लिख डाले=परबीन बबि शीशा या दिल टुटजाता है=रीना रोय डफली वाले डफली बजा=जया पर्दा तेरे बिना जिन्दगी मे कोइ सिक्वा = सुचित्रा सेन हम को हमी से चुरालो=ऐश्वर्य राय अनि, - ए मेरे वतनके लोगो - बाहों में चले आओ - दिल घम घम करे घबराए.... https://www.youtube.com/watch?...
AnandNepal · Feb 6, 2022 1:37 PM
साझालाइ धेरै धेरै धन्यवाद .. हेर्नु त .. यो भिडियो त भाइरल पो भएछ ... नर्मल भन्दा ६ गुणा बढि भ्यु !!
AnandNepal · Feb 7, 2022 11:42 AM
एक बाट २ हुना साथ् बहु भन्नु पर्यो भने हातका औला भन्दा बढि भए "धेरै" भन्दा कुनै अतियोग्ती नहॊला | तर दर्जनौ भन्ना साथ कहिँ कतै औला भाचेर गनिएको अबस्था अनि एक दर्जन नाघे पछि "दर्जनौ" बहु दर्जन जनाउन प्रयोग गरिन्छ ? प्रियंका कार्कीले दर्जनौ नेपालि चलचित्रमा अभिनय गरेकी छन् भानिदा कुनै फरक नपर्ला ?
logan · Feb 7, 2022 2:43 PM
नेपालमा ट्रेण्डिङ भएछ ..#३२ मा .. फेरि पनि धन्यवाद .. मैले यो भिडियो सबै भन्दा पहिला यहिँ साझामा शेयर गरेको थिएँ अनि, मैले आँफुले यो बाहेक अन्त कतै तिर शेयर गरेको पनि छैन किनकि, मेरो फेसबुक एकाउण्ट छैन ट्विटर बाहेक अरु कुनै पनि सामाजिक संजाल चलाउने गरेको छैन ! Last edited: 08-Feb-22 10:52 AM Last edited: 08-Feb-22 11:05 AM
AnandNepal · Feb 8, 2022 10:47 AM
Fav song? Umm...this comes to mind now. That was when Hindi films had some soul still left in 'em. Lata Mangeskar's demise indeed marks the end of an era. 🌸 🙏 https://www.youtube.com/watch?... Last edited: 08-Feb-22 03:47 PM
GeetMaiJawaafDiu? · Feb 8, 2022 3:40 PM
Gazzab song !! लता र सरस्वती पूजाको दिन बितेको संयोग - त संंयोग मात्रै होला तै पनि लताको भजन सुन्दै छु म https://www.youtube.com/watch?... अनि, शम्भुजित बास्कोकोटाले खिचेको फोटो चाख लाग्दो रहेछ https://youtu.be/tn6aDyCKbJ8
AnandNepal · Feb 10, 2022 12:27 PM
केपि ओलीले ३०,००० गीत गाएकी भनेर जोतेका रहेछन ... सत्यता चाँहि जम्मा ५,४०१ रे .. हाम्रा नेता किन यस्तो??
AnandNepal · Feb 14, 2022 4:13 PM
बप्पी लहेरीको ६९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति करिब पौने १२ बजेतिर मुम्बईको जुहूस्थित क्रिटिकेयर अस्पतालमा उनको निधन भएको हो । अब्सट्रक्टिव स्लीप एपनिया (ओएसए)बाट पीडित उनी सोमबार मात्रै एक महिनापछि घर फर्किएका थिए । तर, स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार पुनः उनलाई अस्पताल भर्ना गरिएको थियो । एउटा नपाली गीत पनि गाएका रहेछन ... भारतमा डिस्कोको प्रचलन बसाएको श्रेय उनलाई जान्छ । उनका डिस्को फ्लेवरका गीतहरू ‘चलते–चलते’, ‘डिस्को डान्सर’ र ‘सराबीको धूम’लगायत चर्चित छन् । ‘डिस्को डान्सर’, ‘हिम्मतवाला’, ‘शराबी’, ‘एडभेन्चर अफ टार्जन’, ‘डान्स–डान्स’, ‘सत्यमेव जयते’, ‘कमान्डो’, ‘आज के शेहेन्शाह’, ‘थानेदार’, ‘नम्बरी आदमी’, ‘शोला और शबनम’ ‘जिम्मी जिम्मी, आजा–आजा’ आदि गीत करियरका विशेष मानिन्छन । उनले, चार वर्षको उमेरमा लता मंगेशकरको एउटा गीतमा तबला बजाएर चर्चित बनेका थिए । (फोटो लताको साथमा) याद आ रहा है तेरा प्यार कहाँ हम कहाँ तुम हुये तुम कहाँ गुम आ भी जा, आ भी जा एक बार ओ याद आ रहा है तेरा प्यार कहाँ हम कहाँ तुम हुये तुम कहाँ गुम आ भी जा, आ भी जा एक बार ओ याद आ रहा है तेरा प्यार Last edited: 16-Feb-22 10:42 AM
AnandNepal · Feb 16, 2022 10:41 AM
Anand Nepal ko gujaara yesari chaliraheko chha . Rip bappi.
Sanaklaal · Feb 16, 2022 2:59 PM
हो @Sanakalaal नचल्नु पर्थ्यो .. तर, चलिरहेको चलिरहेकै छ :)
AnandNepal · Feb 16, 2022 7:31 PM
Gari khau anand Nepal . Ma chup nai baschu . 🕉
Sanaklaal · Feb 17, 2022 1:42 AM
@anand nepal ji. Hamro deshko stakeholders haru Tapai jati matra credible vayeko vaye hamro deshko vabisya kati sundar hunthiyo hola. You are passionate about what you are doing. Keep it up !
jaysmi · Feb 20, 2022 8:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion