https://www.setopati.com/liter... dhikkar cha kuputra harulai
laffinbuddha · Feb 5, 2022 6:05 PM · 11,187 views
Pardes bata chhoro farkena
Sanaklaal · Feb 5, 2022 8:53 PM
Man chhune lekh chha. Tara Angat ko srimati ekchoti Aarati ani arkochoti Sajja kasari bhayo?
chicagoan · Feb 5, 2022 10:53 PM
tyo angat [Disallowed String for - use not allowed] ko shrimati arati hos ki sajja, 3 jana kulangaar daju bhai chahin namardai raichan. dherai nai kuputra haru chan nepal chadera baira basne haru.
laffinbuddha · Feb 6, 2022 1:00 PM
tyo angat mu.ji ko shrimati arati hos ki sajja, 3 jana kulangaar daju bhai chahin namardai raichan. dherai nai kuputra haru chan nepal chadera baira basne haru.
laffinbuddha · Feb 7, 2022 12:43 AM
स्यानोमा सुनेको कथा यस्तो थियो | ठुलो भुखमरी आयो , भएको अन्नपात देखि गिट्ठा भ्याकुर सकिए पछि बाउआमाले चिल्लो ढुङ्गा लाई अगेनाको भुङ्ग्रोमा हालेर गिठा भ्याकुर खोज्न , बिचरा हरु आगो फुक्दै सिन्ग्कोले घोच्दै पाक्यो कि पाकेन भनि हेर्दै बाउ आमा कुरेर बसे | अहिले कथा होइन बास्तबिकता हो पात्र हरु मात्र बद्लिएका छन् | स्वास जानु अघि छोरा छोरी आए ढुक्कै हुन्थ्यो तर बोस्तामा बेरिएर आउने हरुका आमा बा हरुको मन कस्तो हुन्छ होला ? प्रतिक्षाका घडि अतिनै दुखदायी हुन्छ | तिनका हृदय छिया छिया भएका होलान | कसले लेखेको हो "आमा बनेर् त हेर" !
logan · Feb 7, 2022 2:31 PM
It is a sad story, but what you gonna do. The sons probably have their own families to take of. The situation is not as one sided as the writer writes. How many young Nepali workers go to Israel and other countries to take of the elderly? At least these two old folks are providing a job to a young 11/12 years old Nepali girl in Nepal. For business minded people, it seems like a time to open nursing homes in Nepal. And, they are not only one old couple going through this, almost all of their generation is going through this. Help them, and help yourself!
harkhe7 · Feb 8, 2022 4:25 PM
We have been watching news on neglect and abuse in nursing home it its a milking cow but they forget that they need to feed well too. People stay in Ashram , but it will be nice to have a caring nursing home.
logan · Feb 12, 2022 2:57 PM
छोरा-छोरिले हेरेनन् भनेर समाचार नै प्रकाशित गर्नु कत्तिको उचित हो?
ujl · Feb 12, 2022 4:38 PM
यहि कुरालाइ किन अनुचित भयो भनि प्रसं गर्न मनलाग्यो ? य़ुटुब आजभोलि को संचारको माध्यम बनेको हो कि जस्तो लाग्छ भने यो पनि एउटा आय को साधन भएकोले कसैले पनि अनुचित देख्दैन | घुस खानु र आय बढाउनु अनुचित मात्र होईन सजायको भागि पनि बन्नु पर्ने कुरालाई हार्मो समाजले फलानोले त एउटा मोटर साइकल पनि किनेर चडन सकेन भनि दुत्कार गर्छन भने घुस खाएर महल ठड्याउने सफलताको चुलीमा पुगेको ठान्ने हाम्रो सामाज संग उचित र अनुचित को भेद बुझ्न छोडि सके भने सब्दकोश बाट हटाए पनि हुन्छ कि ? मैले उचित अनुचित तिर ध्यान दीईअन र ध्यान दिने कुरा भएन |
logan · Feb 13, 2022 12:21 PM
समाचार र लेख छुट्ट्याउन कस्तो गारो भाको? सानोमा धेरै स्याहार, सुसार गरेर हुर्काएको छोरा छोरिले बुढेसकाल मा हेला गरे भन्ने लेख घतलाग्दो मान्नु त कता हो कता, लेख लाइ समाचार नामकरण गरेर लेख प्रति आपत्ति जनाउनु चाही लाजमर्दो नै हो! पक्कै पनि आफ्नो आमा बाबु लाइ येस्तै गरि हेला गर्ने कुलंगार हरु को कमि चाही छैन जस्तो लाग्छ अमेरिका मा
laffinbuddha · Feb 14, 2022 12:14 PM
तारानाथ शर्मा जसको उपनाम तानाशर्मा पनि थियो सायद अमेरिकी बसोबासको बेला वहाले पहिलो र दोश्रो नाम को एक एक अक्षर प्रयोग गरि ताना शर्मा को उपनाम चिनिनु हुन्थ्यो | वहाका धेरै कृतिहरु हाम्रा सामु छन् | आदि कालमा महिलाले आफ्नो Tribe को मुखिया थीइन भनि लेख्नु भएको थियो र वहा प्रगतिसिल साहित्यकार हुनुहुन्थ्यो जस्तो लाग्छ भने कसैले वहालाइ कमुनिस्टको लेबल पनि लागाई आफ्नो पक्षमा राखने कोसिश गरे | वहाको "एकादेश ....................." हो वा अरु केहि हो हेक्का रहन सकेन| वहा अमेरिका को वीनकंसिन राज्यमा बस्दाका अर्का नेपालिको हुबहु जिबनीमा आधारिक कथा लेख्नु भएको थिए भने कहिँ कहिँ अभद्र शब्द पनि प्रयोग गरिएको कुरा सुनेको थिए | त्यो अभद्र बाक्य " मुसा बिरालाले जे बर्सौनी छाउरा छाउरी" ( हुबहु शब्द त होईन एउटा नमुना मात्र हो ) समेत लेख्नु भएको थियो | कसले कति बच्चा जन्मायो लाइ क्षुद्रता पुर्बक लेखिनुमा मैले टिप्पणी गर्न खोजेको मात्र हु | यो प्रसंग यहा ल्याउनु को उद्देस्य " रिसाएको विद्वान ले बेद पढ्दैन" भने झैँ आचार र बिचार सधै आगाडी राखेर लेख्ने टास्ने काम हुदैन| युटुब बनाउनेलाइ यस्तो ग्यान कहा आउला र ? अन्त्यमा हाम्रा साहित्यकार तारानाथ शर्मा ले चिर शान्ति पाउन अनि शोक स्तबध परिवारले धैर्य राख्ने क्षमता दिउन |
logan · Feb 15, 2022 11:32 AM
logan ji le taranath sharma ko kura kasari ghusaunu bhayo yesma?
laffinbuddha · Feb 21, 2022 2:07 PM
"छोरा-छोरिले हेरेनन् भनेर समाचार नै प्रकाशित गर्नु कत्तिको उचित हो? " छिराउन लाइ कुनै कारणनै चाहिदैन , मलाइ सोध्नु भयो तेस्को जबाफ भएकै कारण ताना शर्मा ज्यु को कुरा राख्न पुगेको हु | वहाले लेख्नु भएको पुस्तकमा एक परिवारको जिबनी बाट लिनुभएको हो जो अझै त्यो राज्य र सहरमा बस्नु हुदै छ | त्यो परिवारमा ५ जना बाल बच्चा जन्मिए अनि कुनै दुई बच्चा बीच मा १४-१५ महिनाको फरकमा जन्मिएका छन् | ढाल र गुलाफको प्रयोग वा योनि बाहिर विर्य स्खलन नगर्नुका कारण जन्मिएका हुन् , हतियारमा साचो लगाएर बसेनन् | | वहाले कुकुर बिराला संग जोड्नु भएको छ भने फर्किएर गैइएछ भने पनि बाल बालिकाले अमेरिकी नागरिक हुन् भनि एक पछि अर्का सन्तान जन्माए जस्ता कुरा लेख्नु भएको छ | सरसर्ती पड्दा त्यो पनि नेपालि ले यी कुरा चै अति लेखेछन भन्दैनन र सत्य घटनामा आधारित हो भन्ने पनि बुझ्दैनन् | त्यो परिवान चिन्ने र त्यो उपन्यास पढ्ने हरुले मात्र बुझ्ने छन् } कलम चल्छ भन्दैमा चाहिलो भन्दा बढी मरमसाला थपाई लाइ घटिया कुरा ठान्लान | साहित्यकारलाई ETHIC बारे ग्यान नै भएन पनि भन्न मिल्दैन किनकि वहा पनि ४-५ बर्स अमेरिकी बसाई भएकै हो | Last edited: 22-Feb-22 12:33 PM
Logan · Feb 22, 2022 12:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion