News Summary from Nepal for Saturday, February 5, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Holding local level elections on May 18 may not end legal complications Representatives elected in the second and third phases of the local level polls conducted in 2017 can move court asserting their right to serve for full five years. Extreme weather caused by westerly disturbance grips nation Mountain districts see moderate to heavy snowfall and lower regions experience rainfall while the Tarai belt witnesses windstorms. One man’s commitment to understanding and promoting Nepal’s culinary diversity Prashanta Khanal has spent years researching Nepal’s diverse culinary offerings. His soon-to-be-launched cookbook is his attempt to celebrate and promote the cuisines of various regions and cultures of Nepal. The perfect book to brighten the pandemic gloom ‘The House in the Cerulean Sea’ is a rare novel that anyone from nine to ninety (and beyond) can enjoy. News from Nepal - Home | Ratopati संक्रमणमुक्त हुने एक्लो जिल्ला बन्यो मनाङ  बेमौसमी वर्षा : देशभर ५ जनाको मृत्यु, ११ जना घाइते  काँग्रेस मकवानपुरको सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना  नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप, अमेरिकाले दियो बधाई  एमसीसी सम्झौताको विरोधमा माघ २६ गते राजधानीमा जनप्रदर्शन  गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक  फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्  निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि! टेकोमा अडिएको पाटनका बस्ती (तस्बिरहरू) कोभिड खोप कार्डबारे स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण (भिडिओ) किन हल्लै-हल्लाको बजार बन्दैछ नेपाली चलचित्र क्षेत्र?  मोरङको उखुबारीदेखि ललितपुरको घरपछाडि गाडिएका शवको कनेक्सन मोरङ उखुबारी हत्याकाण्ड: थप दुई पक्राउ  सर्वोच्चको आदेश लत्याउँदै लुम्बिनी प्रदेश सरकार कति पुग्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily फाइभ-जी सेवा तत्काल परीक्षण गर्न टेलिकमलाई मन्त्री कार्कीको निर्देशन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभ-जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । ‘मेयरसाब, विद्यालयमा छाना चाहियो’ विद्यालय भवन निर्माण अपुरो भएपछि कमलामाई नगरपालिका–१३ काङरिङ्गका स्थानीयले कार्यकाल सकिनै लाग्दा टुपुल्किएका मेयरसँग जस्तापाता र शौचालय माग गरेका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 5, 2022 10:10 AM · 1,517 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion