News Summary from Nepal for Thursday, February 3, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Half of Nepal’s population is fully vaccinated The Health Ministry report shows with 266,540 people vaccinated in the last 24 hours, fully vaccination coverage has reached 51.1 percent. National Human Rights Commission tells Minister Renu Yadav not to make provocative statements Yadav apologises saying she went out of way while making speech in Rautahat. Nepal begins study on digital currency as India plans to launch such currency this year It may take 2-3 years for Nepal to introduce a central bank digital currency, say officials. Study report is expected in two weeks. Pedaling bicycles for food delivery is a new trend in Kathmandu E-commerce companies are hiring more delivery staff to fill a swelling tide of orders and many low-income adults have opted for food delivery jobs using bicycles. News from Nepal - Home | Ratopati ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु  माइतीघरमा ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन (फोटोफिचर)  मुख्यमन्त्री पाण्डेलाई पदीय मर्यादा कायम राख्न एमालेको चेतावनी  जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ  सुदूरपश्चिममा तेस्रो पटक हिमपात : तीन राजमार्ग बन्द, जनजीवन कष्टकर  भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु  पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना  मोरङ हत्याकाण्ड : बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जाल्पा सामुदायिक लघुवित्तको आइपिओ भोलिदेखि लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा प्रजिअहरूलाई टेलिफोन गर्दै जिल्लाका समस्या बुझ्दै गृहमन्त्री खाण राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गर्दै सिके राउत नेतृत्वको जनमत पार्टी आज देशभर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना अष्ट्रेलियालाई हराउँदै भारत यु १९ विश्वकपको फाइनलमा जेठ ४ भित्रै स्थानीय चुनाव हुनुपर्छ: ओली भारु ८० लाखमा सार्वजनिक भयो औडी क्यू-७, के-के छन् विशेषता?  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । वडामा हुँदैनन् सार्वजनिक सुनुवाइ डोटीको केआईसिंह गाउँपालिका—६ का लालबहादुर बलायरले लामो समयदेखि मनभित्र दबाउँदै आएको गुनासो गत साता खुलस्त पार्ने अवसर पाए । उनले सबै किसानलाई पुग्ने गरी घरपट्टी कुलो निर्माण योजना बनाउन नसकेको प्रति वडाध्यक्ष दीप बलायरसंँग असन्तुष्टि पोखे । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 3, 2022 10:10 AM · 1,208 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion