केहि समय अघि फोर्ब्सले युट्युवबाट मिलियन डलर कमाउने ब्यक्तिगत च्यानल हरुको सुचि प्रकाशित गरेको थियो ..जसमा एउटाले $५४,०००,००० कमाएका रहेछन। यो बिषयमा मैले यस अघि चासो नदिएको हुनाले ति सुचिमा भएका सबै च्यानलको बारेमा मैले पहिलो पट्क सुनेको थिएँ (र, अहिले सम्म मैले ति कसैको पनि, एउटा पनि भिडियो हेरेको छैन।) युट्युवबाट पैसा कमाउन सम्भव छ भन्ने त यो प्रमाण भयो। तर, के यो नेपाली भाषा र नेपाली दर्शकको लागि भिडियो बनाएर सम्भव छ त? नेपाललाइ टार्गेट गरेर बिज्ञापन नहुने हुनाले यो कुरा असम्भव जस्तो लाग्छ। तर, च्यालेन्ज भनेकै असम्भवलाइ सम्भव बनाउने होइन र? तेसैले, नेपाली बिषयमा मात्रै सामाग्री तयार गरेर मिलियन डलर कमाउन कसरी सकिएला भन्ने बारेमा सोचि रहेको छु। यसको योजना पनि बनाइ रहेको छु। अर्को कुरा, मलाइ त्यति धेरै पैसा चाहिएको चाँहि छैन। तेसैले, एक्स्ट्रा कमाइ सबै सामाजिक कार्यमा नै खर्च गर्ने बिचार गरेर मिलियन डलर - कमाउने प्रोजेक्ट शुरु गर्ने सोचेर शुरु गरेको छु प्रोजेक्ट - "मिलियन कमाउने युटुपे" योजना - नेपाली संस्कृतिको प्रचार - १० बर्षमा एक नेपाली सस्कृति पढाउने विश्वविद्यालय खोल्ने। टार्गेट - बिदेशीहरुलाई नेपाली संकृतिको परिचय दिने अरु थप, बिस्तृत बिवरण, तपाइहरुको फिडब्याक पछि है त। के यस्तो सम्भव होला त?
AnandNepal · Jan 31, 2022 7:36 PM · 13,443 views
I say anything's possible if you are dedicated. Go for it dude.
lazyketa · Jan 31, 2022 8:15 PM
As Lazy said: nothing is impossible. If Rights brothers did not tried we would not be flying, if math genius did not tried we would not be able to see sajha.com and comment like this. Keep trying. Have Attractive heading with picture and contents in it.
Logan · Feb 1, 2022 9:09 AM
Thanks @lazyketa & @logan But, it's not Rights brothers level thing. I don't work hard on these stuffs. It's just for fun, and while having fun it it could be channeled into the right direction.. things might work (my analysis of the stats so far is extremely promising!) I was thinking about this and ... (यो मैले आँफ्नै लागि मात्रै लेखेको हुँ है। पछि मैले यस्तो पनि सोचेको थिएँ भन्ने रेफरेन्सको लागि) खासमा यो इन्टरनेट र युट्युवको जमाना नै ननप्रोफेसनल र सर्वसाधारणको जमाना हो। पुरै इतिहासमा नै यसरी अरु कसैको भर नपरी सिधै सर्वसाधारण सम्म पहुँच पुर्याउने अबसर कसैले प्राप्त गरेको थिएन। पहिला ति Middleman को चित्त बुझाउनु पर्थ्यो। अहिले पनि त्यहि हो कुनै पनि प्रकाशक, निर्माता ले raw talent लाइ अबसर दिँदैनन। seasoned professional ले मात्रै अबसर पाउँछन -- ठ्याक्कै अनुभवीले मात्रै जागिर पाएको जस्तो। तर, कुरा त फेरी उही हो - ट्यालेन्ट र क्षमता नभै यो इन्टरनेटकै जमानामा पनि सफल हुन सम्भव त छैन - तर, youtube has - a larger playground - You can fail more - You can experiment more - find the perfect balance. - Identify a completely new field - (new thing like mukbang) नयाँ कुराको आविश्कारकै कुरा गर्दा - यसो सोच्छु - कुनै निर्मात निर्देशकको भर पर्नु परेको भए, मुकबांग भिडियो निर्माण हुन्थ्यो होला र? अब प्रोजेक्ट - "मिलियन कमाउने युटुपे" को कुरो .. .. I have identified 3 STAGES ... * First stage is the current stage ... I need to triple-fold the viewership in the firs stage before jumping into next.. (hard work stage) * Second stage will reach a larger audience - with that I am expecting 3-10 fold increase in viewership (re-purposing already made materials) * 3rd and final stage will reach another type of audience. While new type of viewers increase viewership by twice. I expect those in the second stage to double in viewers.. I am working on the time-lines for these three stages and attack strategies .. .. growth stats are very promising :) Thanks..
AnandNepal · Feb 1, 2022 12:45 PM
hero huna aaucha Last edited: 01-Feb-22 05:24 PM
Sanaklaal · Feb 1, 2022 4:15 PM
सै हो @sanaklaal hero huna aaucha साझा भुक्ने ठाउँ हो .. गर्ने ठाउँ होइन।गर्नेहरु चुपचाप गरिरहन्छन भुक्नेहरु गर्दैनन। ... तर, मैले यहाँ भुक्दा मेरो च्यानललाइ चाँहि सहि फाइदा भयो। मुरिका मुरि धन्यवाद साझालाइ!! Last edited: 01-Feb-22 06:45 PM
AnandNepal · Feb 1, 2022 6:21 PM
@anand dude - I liked how you are taking comments (good and bad) as a fuel to motivate yourself. This is a very good attitude of yours. Keep it up man. I don't know about others but I am with you. Last edited: 01-Feb-22 07:04 PM
lazyketa · Feb 1, 2022 7:04 PM
Gari khaa na ta . Bhookney haru le kina nagarya thaha cha talai. Lobhi haru le garera khawos bhanera ho . Kahile kahi ma sochchuu kya… what is this guys doing and why is he doing bhanera?? 🕉🕉 Last edited: 01-Feb-22 08:06 PM
Sanaklaal · Feb 1, 2022 7:30 PM
@lazyketa Thank you appreciated @Sanaklaal "Kahile kahi ma sochchuu kya… what is this guys doing and why is he doing bhanera?? 🕉🕉" Thanks sochekomaa :) अरु त सबै ठिकै हो ... अचम्म लागेको चैं .. उत्तम थापाको मैले के चोरेको रहेछु? अपडेट - के युट्युव ब्यापार हो त? ब्यापार भनेको सामानको किनमेल गर्ने अनि फाइदा लिएर बिक्रि गर्ने गरिन्छ। ठूला ब्यापारिले कच्चा पदार्थ किन्छन - त्यसलाइ प्रोसेस गर्छन र महंगोमा बेच्छन। साना वा ठूला रिटेलरले अरुले बनाएको सामान कमिसन लिएर बेच्छन। ग्राहकले पैसा दिएर खरिद गर्छन। ब्यापारबाट सित्तैमा केहि पनि पाइँदैन। युट्युवमा न केहि किनिन्छ न बिक्रि गरिन्छ (मेम्बरशिप गर्यो भने ब्यापार हुन्छ होला) तर, बिज्ञापन प्रदर्शन ब्यापार होइन। खासमा यो एक सामाजिक कार्य नै हो - मरेर मेहनत गर्ने अनि सित्तैमा जानकारी दिने। तेसैले होला "शिक्षालाइ ब्यापार बनाउँनु हुन्न" भन्ने। त्यस्तै पर्यो भने युट्युवलाइ ब्यापार बनाउन नमिल्ने होइन। त्यहाँ भिडियो बिक्रि गर्न मिल्छ। पैसा तिरेका सदस्यले मात्रै हेर्न मिल्ने बनाउन मिल्छ। कुनै दिन त्यो पनि गरौँला कुनै दिन। Last edited: 02-Feb-22 08:31 AM
AnandNepal · Feb 2, 2022 8:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion