रिङ्गटा लाग्नु यस्ता राेगकाे लक्षण हुन सक्छ | Dizziness | Vertigo

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

DrAmit Gauli · Jan 29, 2022 10:57 AM · 9,928 views

1 Reply

मानिसको उमेर र स्वास्थ्यता संग रिङ्गटा लगाईको मितेरी साईनो छ तेसैले बसेको ठाउ बाट जुरुक्क उठदा रिङ्गटा लाग्ने अर्को कारण हो | साझा वा युट्यूब मार्फत भिडियो हेर्न सक्ने हरुलाई खानपिन बाट पाउने क्यालोरीको कमि नहोला | गाउ बेसी र दुर्गम क्षेतर मा बस्ने हरुमा खानपिन बाट पाउने क्यालोरी भन्दा काम गराई बाट खर्चित क्यालोरी बढि हुनुले/ कम्जोर शरीर हुनाले पनि रिङ्गटा लगाउछ | भाते भन्दा कोदे / ढिडे हुनस | विदेश बाट किनुवा मगाएर खाने भन्दा उत्पादन गर्न तिर लागोउ |

logan · Jan 31, 2022 10:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion