किन घट्यो नेपालके जनसंख्या ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, गिन्ती सुरु भएको समय देखि पहिलो चोटी नेपालको जनसंख्याको ग्राफ गर्ल्याम गुर्लुम झरेको छ । २०६८ सालको जनगरणाको प्रछ्येपन अनुसार २०७८ सालको जनसंख्या ३ करोड ४७ लाख हुनु पर्ने हो तर मुस्ल्किलले हालको जनसंख्या २ करोड ८८ लाख छ । आखिर किन घट्यो त येसरी जनसंख्या ? ठंके बिस्लेसन अनुसार कोरियाको रोजगारी एसको मुख्य कारक हो । २०६६ सालमा बिधिबत सुरुभएको कोरिया रोजगारीले १५ लाख ब्यु दिने उन्नत जातका बोकाहरु कोरियाको खेतमा दाइँ गरेर बसेका छन् । १९ देखि ३५ वर्ष का उन्नत जातका बोकाहारु रोकरा के खातिर कम्तिमा १० बर्स कोरिया बस्छन , यो १० वर्षमे मुस्किलले २ पटक नेपाल आउछन अनि बिहे गरेर १ २ हप्ता बसेर उतै फर्कन्छन । कोरियामे जोतिएर लोत् भै सकेका बूढा गोरुहरुको प्रजन छेमता ज्यादै न्युन भै सकेको हुन्छ र आफ्नो जीवनकालमे मुस्किलले एउटा मात्र सन्तान जन्माउन भ्याउछन । यता पुरुषको जनसंख्या महिलाको भन्दा २६ लाख कम देखाएको छ , येही ताल हो भने त हाम्ले २ ओटी बिहे गर्नु पर्ने हुन सक्छ , केटा हुनु पनि गार्हो छ भाया !!

thankeshwor · Jan 26, 2022 12:30 PM · 11,453 views

4 Replies

Nepali janata le futufutu garna chhadekai ho ta ??

Sanaklaal · Jan 26, 2022 4:43 PM

 "१५ लाख ब्यु दिने उन्नत जातका बोकाहरु कोरियाको खेतमा दाइँ गरेर बसेका छन्" Thanke, I just chuckled reading this line. Many people may not even know what "daai" is. Anyway, most probably that's why the song like "suna sahili" became such a blockbuster as many of these people start their real married lives after they are 40. "chaalis katesi..." It is sad but that's the truth.

Bennedict · Jan 28, 2022 4:47 PM

Yo ganauney budo boko bennedict K bhancha ??

Sanaklaal · Jan 29, 2022 1:58 AM

उन्नत नस्लका बोका हरु बिहे गरेर बिदेशिने वा बिदेशी पछि नेपाल आएर बिहे गर्ने हरु कामबासना जगाएर १ - २ सातामा फर्किए पछि बिचारी हरु लोकल साडे संग पल्कन बाध्य भएका छन् भने नेपालि वकिलले पापार्चुके सम्बन्धित ग्राहक हरु २० - २५ प्रतिशत आम्दानीको स्रोत बनेको कुरा वकिल मित्रको भनाइ थियो | घर पठाएको पैसा जति नाठोले खाने मात्र नभई सम्बंध बिछोड हुदा आधा पैत्रिक सम्पाती पनि डुब्ने गर्छ |

logan · Jan 31, 2022 11:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion