Curve Alert! I was driving by and saw this little lady hanging out. Good for Lonely person.
logan · Jan 24, 2022 4:38 PM · 3,322 views
You saw it. Stopped and took a picture to post here? You need it more than anyone else, logan!
Ketofarar · Jan 25, 2022 12:14 AM
एक साहित्याकार छिमेकीको नाताले भाउजु भन्थ्यौ , वहा भाइको बिबाहोत्सब समारोहमा पाल्नु भएको थियो | कसैले सोधी हाले दाइ चै खोई ? वहाको प्रतुत्तर "म आए एहिनै ठुलो कुरो भयो" | तेस्को सार कसैले बुझेको छैन अनि कसैले सोध्ने आट पनि गरेनन र गरेका छैनन् | बेला बेलामा यी बाक्य म बाट निस्कंछन र निक्स्कियो | "मैले टासी दिए तेहिनै ठुलो कुरो भएन र "? साझामा दिन न रात भनि झुण्डिने चमेरा हरु कोहि एकांकीपन मेटाउन, कोहि सुगा राटान गर्न , कोहि तरुनिका नितम्ब र कटि हेर्न, कोहि लगानी को लागी स्टक को नाम टास्लान भनेर, कोहि सिकार गर्न र कोहि साझामा भाउ बुझ्न छिरेका छन् | फरार ब्रोलाइ Change मन नपरेको हो कि क्या हो ? लौ आर्को लयालु धागो खोलि दिउ ? <img src="
Logan · Jan 25, 2022 8:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion