News Summary from Nepal for Sunday, January 9, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal USAID logo seen in civic march on Chinese-implemented Ring Road project. Nepalis see the geopolitical side of it Aid agency denies its association in the campaign organised to demand that the Koteshwar-Kalanki section be made friendly for the disabled and pedestrians. Contact tracing, a key measure in fight against virus, poor amid Omicron risks Officials and experts say failure to follow basics could spell disaster, as cases have been rising. Train sets tested on Kurtha-Jayanagar track after 16 months As Nepal Railway is yet to recruit staff, queries remain over when the service will begin. Nepal reports 841 new Covid-19 cases, two deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,604 and the number of active cases stands at 6,755. News from Nepal - Home | Ratopati राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान (सूचीसहित)  २४ घण्टामा संक्रमणदर ९.५ प्रतिशत, उपत्यकामा मात्रै ६१५ जनामा कोरोना देखियो  कमल थापाले रोके राष्ट्रिय एकता अभियान  काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु  स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ  महराले रोल्पा पुगेर सुनाए यस्तो कविता  माघ १४ र १५ गते राजधानीमा बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम  नेविसंघको वैधानिक नेतृत्व ल्याउन इतर पक्षका नेताहरुको माग  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ऊर्जा मन्त्रीले गरिन् खोकना राजकुलो मुहान निर्माणको शिलान्यास काठमाडौंमा 'माता' को झारफुक केन्द्रमा उपचार गराउन लैजाँदा १४ वर्षीया बालिकाको मृत्यु रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ- मेयर दाहाल परिवारको भोक मेट्न युएई गएकाहरू आफैं भोकभोकै भारतमा कोरोना बढेपछि सिमावर्ती जिल्ला रूपन्देहीमा थालियो पूर्वतयारी बढ्यो रेल चढ्ने रहर नेपाल प्रहरीका ३४ एसपीको सरूवा (सूचीसहित)  इञ्जिनियर थापाले बनाए नेपालकै पहिलो चेक डिपोजिट मेसिन (भिडिओ) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सोमबारबाट आचारसंहिता लागू हुने माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ । फ्रान्समा कोभिड खोपविरुद्ध हजारौंको प्रदर्शन शनिबार फ्रान्समा हजारौं मानिसहरूले कोरोना खोप अभियानका विरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रपति एमानुएल म्याक्रोनको अभिव्यक्तिका बावजुद यहाँ हजारौंले प्रदर्शन गरेका हुन् । नेपालमा एकै दिन थपिए ८४१ जना कोरोना संक्रमित, २२४ निको पछिल्लो २४ घण्टामा नेपालमा ८४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८४८ परीक्षणमा ८४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 9, 2022 10:10 AM · 1,032 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion