Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Gujarat summit, which Deuba was set to participate in, cancelled Event called off in the wake of rising Covid-19 cases in the state: Indian media Baluwatar land scam: Arrest warrants issued against 300 individuals for document forgery Central Investigation Bureau of Nepal Police must file forgery cases against them by January 21. Koirala faction ups ante against Deuba Rejects alliance with any party in the upcoming elections. Industry and commerce in disarray due to headless ministry The Deuba administration has not appointed a new industry minister since the previous incumbent left office last May. News from Nepal - Home | Ratopati रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता राष्ट्रपति–प्रधानमन्त्रीबीच बढ्दो कोरोना संक्रमणबारे छलफल प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाने विद्यार्थीलाई साहसिक तालिम दिँदै राष्ट्रिय सेवा दल माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैन : विश्वप्रकाश शर्मा Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati देउवाको भारत भ्रमण रद्द यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडिओ) कोरोना संक्रमण बढेपछि प्रचण्डले रोके भेटघाट क्षमताभन्दा आधा जस्तापाता उत्पादन गर्दै हुलास, वार्षिक ११ अर्बमाथिको कारोबार उजुरी परेपछि विनोद चौधरीको प्रतिक्रिया: विधानसम्मत केन्द्रीय सदस्य निर्वाचित भएको हुँ दर्शकले बुझिदिनुपर्ने 'कठपुतली'! गठबन्धनले बनाएको समन्वय समितिमा के विषयमा भयो छलफल? सार्वजनिक हुन लागेको रियलमी-९ आईमा के छन् सुविधा? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily हिमपातले मुगु–हुम्लामा एमाले अधिवेशन सर्यो भारी हिमपात र वर्षाका कारण नेकपा एमालेको मुगु र हुम्लाको जिल्ला अधिबेशन सरेको छ । पुस २३ गते तोकिएको अधिवेशन हिमपातले गर्दा प्रमुख अतिथि र स्थानीयतहबाट प्रतिनिधि र शुभेच्छुक सहभागी हुन नसक्ने अवस्था उत्पन्न भएपछि एमालेले मुगु र हुम्लाको अधिवेशन सार्न बाध्य भएको छ । बेरोजगारलाई सीटीईभीटीले सीप सिकाउने, कोषले पुँजी दिने सम्झौता बेरोजगार युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बीच एक सम्झौता भएको छ । बेरोजगार युवालाई सीप सिकाएर, व्यवसाय सञ्चालन गर्न पुँजी उपलब्ध गराउनेगरी यो सम्झौता भएको हो कोष सचिवालयले जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jan 6, 2022 10:10 AM · 1,217 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion