News Summary from Nepal for Tuesday, January 4, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Dahal selects Maoist candidates for National Assembly polls The party has been allotted five seats by the ruling coalition. Tourist arrivals down to lowest level since 1977 According to the Nepal Tourism Board, the number of foreign visitors entering the country last year totalled 150,962. Central bank allows banks to use local unit funds for productive sector lending The latest move is expected to ease the liquidity crunch in the banking system. ‘Kathaputali’ is too predictable, but it has its moments Although at one point the film becomes tiresome, it’s Mithila Sharma’s powerful performance that keeps on holding the film and its weak screenplay. News from Nepal - Home | Ratopati २४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप, ३९३ जनामा संक्रमण पुष्टि  धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?  शेखर कोइरालाले बोलाए आफू पक्षीय बैठक  बागमतीमा गठबन्धनविरुद्ध एमाले र नेमकिपाले छुट्टाछुट्टै मनोनयनपत्र दर्ता गराए  क्रान्तिकारी विद्यार्थीलाई  प्रचण्डले भने :  पार्टी पुन:निर्माणमा जुटिसकेँ  गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन  बाबुरामले दिए प्रचण्डलाई बधाई  दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ९ हजार ३२९ मा कोरोना परीक्षण गर्दा ३९३ लाई संक्रमण चितवनका सिडिओ विवादमा मुछिएको माछाको मूल्य कांग्रेस प्रदेश सभापतिले मागे केन्द्रीय सदस्यकै हैसियत अतिरिक्त शुल्क खारेजीको माग गर्दै काठमाडौं मेडिकल कलेजमा नेविसंघको अनसन लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको लागि ६ जनाले गरे मनोनयन दर्ता  प्रदेश एकमा राष्ट्रिय सभाका लागि उम्मेदवारले मनोनयन दर्ता गराए ज्ञानेन्द्र मल्ल भन्छन्- सधैंका लागि कप्तान बन्न आएको होइन 'शरीरमा कालोमैलो लागे पनि मेहनतको पैसा त सेतै हुन्छ' मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily महोत्तरीमा जेष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको गौशला नगारपालिका ११ मा जेष्ठ नागरिकले ताला लगाएका छन् । २९ औं त्रिवेणी कपः श्रीभगवती र बुद्ध युथ फाइनलमा काठमाडौंको टोखास्थित श्रीभगवती क्लव र लमजुङको भोटेओडारस्थित बुद्ध युथ क्लव बेंसीसहरमा जारी २९ औं त्रिवेणी कपको फाइनलमा प्रवेश गरेका छन् । देउवासामु आत्मसमर्पण गर्दैनौँ : केसी कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको शक्ति संघर्षमा सभापति शेरबहादुर देउवासमक्ष आफूहरू आत्मसमर्पण नगर्ने बताएका छन् । उनले पार्टीभित्र समग्र एकताको पक्षमा रहेको भन्दै सभापतिले त्यसका लागि पहल गरे आफूहरू सहयोग गर्न तयार रहेको बताए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 4, 2022 10:10 AM · 982 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion