अर्धदशक बिदेशी पनि मातृभाषा भनेको मातृभाषा नै हुदो रहेछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भानिन्छ चलयमान प्राणिहरुको दिमाग गणितिय हिसाबले हाम्रो मस्तिस्क भ्रुण बात मस्तिस्कको बिकास संगै Programmed हुदै बिकसित हुदै जान्छ भने उमेर को कुनै हद पछि कसै कसैले बिस्तारै गुमाउदै जान्छन | देख्नु भएको होला तपाईले फाल्नु भएको बल (object)भुईमा खस्न नपाउदै समाती सकेको हुन्छ | तिनका जामितिय दिमागले प्रक्षेणित बस्तु , तेस्को गति को अन्दाज गरि समात्न सफल हुन्छ | भलै हामि अर्ध दशक बिदेसिए पनि हाम्रो मस्तिस्क पनि मातृभाषा संग यसै गरि Coding भएर बसेको हुन्छ जस्तो लाग्छ | तपाइका छोरा छोरी बिदेशमै जन्मिएका भए नेपाली सिकाउनु भएको छैन भने कुनै बेला सोध्लान , बाउ / आमा के भनेको भनेर | इसुको जन्मदिवसमा फिलि बस्ने ठुलदाइको तिर लागिएको थियो | वहा बिदेसिनु भएको ३० बर्स नाघेको होला | बिहान भाउजुले चिया पसक्नु भयो | वहा का घरमा चिया कप अलिक ठुला थिए | दिनको एक पल्ट पिउने भएकोले सानो कपको चियाले धित नमर्ने रहेछ | भाउजुले चिया पस्किनु के भएको थियो आज त एक मानै चिया पीइने भैयो नि | वहाले अग्रेजीमा होईन शुद्द नेपाली त्यो पनि वहाले सानो मा देख्नु भोग्नु भएको नाप जोख ( आधा लिटर ) माना पाथी वहाको दिमागले process गर्यो | वहाको मुखर बिन्द बाट माना पाथी को Expression सुने पछि मातृ भाषा भनेको मातृभाषा नै हुदो रहेछ भन्ने लाग्यो | तिमि बिदेशी र बिदेशी भए पनि तिम्रो मस्तिस्क बाट मातृत्व अल्ल्गीदैन भन्ने बुझाइ मा बिज्ञानका ज्ञाता के भन्नु हुछ | बिज्ञानका ज्ञाताले के भन्नु हु

logan · Dec 31, 2021 9:13 AM · 162 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion