News Summary from Nepal for Tuesday, December 21, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Mid-day meal programme ineffective in Myagdi Community schools in the district are distributing cash to the guardians instead of preparing mid-day meals. Local governments struggling to deliver, survey finds Most local units are reeling under shortage of technical manpower. House endorses two ordinances amid main opposition obstruction The next meeting has been called for Wednesday. ADB blacklists top Chinese construction firms China CMC Engineering, Northwest Civil Aviation Airport Construction Group and China Harbour Engineering have been blacklisted for violating integrity rules, barring them from participating in Nepal’s key airport infrastructure development project, officials said. News from Nepal - Home | Ratopati थारुतर्फको खुल्ला केन्द्रीय सदस्यमा रामजनम र योगेन्द्र विजयी  बागमतीमा देउवा पक्षका २ र सिंह पक्षका १ जना केन्द्रीय सदस्यमा विजयी  देउवा र निधि–कोइराला आमने-सामने, बालकृष्ण र गगन जनकपुरमा  डेढसय वर्षपछि इलाममा भेटियो हङरायो !  गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति  लोसपाले बनायो वार्ता समिति  अध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत रवीन्द्र मिश्रले पार्टीबाट निकाले मिलन पाण्डेलाई कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयो: माधव नेपाल ललितपुरको चापागाउँमा टिपरमाथि फलामे पुल खस्दा चालकको मृत्यु  विवेकशील साझामा पाण्डे पक्षबाट 'समानान्तर' समिति घोषणा एमसिसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व: गृह मन्त्री खाण (भिडिओ) टेलिकमको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’, के-के छन् सुविधा?  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सबै बैंकको लाभांश सार्वजनिक, १२ वटाको पोहोरभन्दा कम नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो बैंकले पोहोरभन्दा धेरै लाभांश दिएको छ । प्रेस स्वतन्त्रताविरोधी कानुन अस्वीकार्य : महामन्त्री शर्मा नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले प्रेस स्वतन्त्रताविरोधी संचार कानुन कांग्रेसको लागि अस्वीकार्य हुने बताएका छन् । कांग्रेस सरकारकै पालामा मस्यौदा बनेका वा संसद्‌मा दर्ता भएका भए पनि त्यसलाई सच्याइने उनले बताए । कांग्रेस केन्द्रीय सदस्यमा प्रदेश १ बाट अर्याल, कोइराला र लिम्बू निर्वाचित प्रदेश १ बाट कांग्रेसको केन्द्रीय सदस्यमा अमृत अर्याल, राजिव कोइराला र महेन्द्रकुमारी लिम्बू निर्वाचित भएका छन् । खुलातर्फ २ पदमा भएको निर्वाचनमा अर्याल र कोइराला विजयी भएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 21, 2021 10:10 AM · 1,470 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion