News Summary from Nepal for Wednesday, December 8, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Both foreign nationals infected with Omicron test negative They had tested positive for coronavirus on November 25 and 26 and the new variant was confirmed on December 5. No decision on ways to curb Omicron spread except talk on action plan Public health experts say reactive approach has been the problem all along and immediate measures are a must. Panel recommends adjusting rental fee for electricity poles Cable TV operators and internet service providers have been arguing with the power utility over the rent for a long time. Dhanusha attorney office says no need to probe Musahar’s custodial death District attorney’s office claims Musahar committed suicide. Family members say he was tortured to death. News from Nepal - Home | Ratopati हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ विपिन रावतको मृत्यु  लिङ्देन नेतृत्वको राप्रपाको पहिलो बैठक : यस्ता छन् ९ बुँदे निर्णय  भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो (अपडेट)  यी नेताले तयार पार्दैछन् काँग्रेसको संगठनात्मक प्रतिवेदन  राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रचलनमा  भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण शुरु  सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा  राप्रपाले समान विचार भएका पार्टीहरूसँग एकता गर्ने, कमान्डरमा धवल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati खचाखच जनकपुर (तस्बिरसहित) केही दिनयता चर्चामा छ मेरो गुमनाम गाउँ हेलिकप्टर दुर्घटनामा परेका भारतीय पूर्वसेना प्रमुख रावतको अवस्था अज्ञात निर्माण व्यवसायीको अटेरीले फेरि रोकियो बुटवल सडकको निर्माण कार्य ऋण तिर्नु नपरोस् भनेर आफ्नै साथीले गरे योजनाबद्ध रूपमा राजनको हत्या महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ: मिनेन्द्र रिजाल ‘यसपालि धन्न-धन्न बाँचियो, अर्कोपालि थाहा छैन’ चलचित्र क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेटिने मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्छ : डब्लूएचओ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् । निगमले सोभिनियर काउन्टर शुरु गर्‍यो नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा बुधबारदेखी सोभेनियर सेल्स काउण्टर स्थापना गरेको छ । एमसीसी कुनै हालतमा पास गर्न दिँदैनौं : गजुरेल नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् ।काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् । News of Nepal [अपडेट] भारतीय सेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा १३ जनाको मृत्यु पुष्टि भएको छ । घाइते १ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी ‘ओमिक्रोन’ अन्य भेरियन्टभन्दा खतरनाक छैन : डब्ल्यूएचओ जेनेभा । आमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर ओमिक्रोन भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप अनुसन्धान आवश्यकता रहेको बैज्ञानिकहरुको भनाई रहेको छ । ओमिक्रोनको त्रासले कैयौ राष्ट्रहरूलाई सीमा प्रतिबन्धहरु पुनः लागू div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 8, 2021 10:10 AM · 848 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion