united academy +२ कुमारीपाटीमा केटाको ट्वाइलेट भित्र बिगत एक महिना देखि cc क्यामरा जडान गरेको खबरले तहल्का मचिएको छ र उक्त CC क्यामरा सिधै प्रिन्सिपल म्याडमको ल्यापटपमा जडान गरिएको छ । प्रिन्सिपल म्याडम बेलुका अबेर सम्म बसेर सबै हेर्ने गर्नु हुन्छ । ट्वाइलेटमा समेत CC क्यामरा राख्नु कत्तिको उचित हो , अम्रिकामा भए कलेज बन्द हुन्थियो ।
kattu tiwari · Nov 30, 2021 2:12 PM · 2,687 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion