News Summary from Nepal for Sunday, November 14, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal National payment switch expected to launch soon The payment gateway will integrate multiple banks and digital payment vendors into one system enabling them to transfer funds. Muglin-Pokhara road expansion work begins In the first phase, trees are being cut down in areas demarcated for construction in Aanbukhaireni and Bandipur. Nepal spent more servicing domestic debt than foreign loans which amount higher Domestic debt stands at Rs802.94 billion, external loans amount to Rs934.14 billion. Should the court be left alone to clear the air over judiciary? Experts say government should summon Parliament to start impeachment process. News from Nepal - Home | Ratopati अन्य पार्टीबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी  काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक  अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर  काँग्रेस महाधिवेशनको आर्थिक संकलन समितिमा कार्की  वरिष्ठ साहित्यकार बजिमयको निधन  पोखरामा एमबिबिएस अध्ययनरत २२ वर्षीय विद्यार्थीको मृत्यु  जनकपुरधामस्थित रुपैठामा मंगलबारसम्म थपियो निषेधाज्ञा  माओवादी छोडेका झा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मुस्ताङमा हिउँ पहिरो: शिक्षकसहित ८ विद्यार्थी घाइते (अपडेट) चोलेन्द्र शमशेर राणाले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह रवीन्द्र मिश्रको लाइनमा असहमति जनाउँदै गण्डकीका विवेकशील नेताले छाडे पार्टी विद्युत् उत्पादन बढ्दै छ, घरमा खपत बढाउनुपर्छ: मन्त्री भुसाल रोल्पामा जीप दुर्घटनाः ३ जनाको मृत्यु, ३ घाइते सर्वोच्चको धर्नास्थलबाहिर नारा- न्यायालय बन्द गर्न पाइँदैन (तस्बिरहरू) धर्ना छलेर सर्वोच्च छिरेका प्रधानन्यायाधीशले तोके आफूबाहेक १६ न्यायाधीशलाई इजलास जहाँ १०-२० रूपैयाँमा सर्ट-प्यान्ट किन्न पाइन्छ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily खाली ग्यासका सिलिन्डर बोकेर मूल्यवृद्धिको विरोध [फोटोफिचर] पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए । कर्मचारीले जनतालाई परिवर्तनको महसुस गराउनुपर्छ : मुख्यमन्त्री पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र सक्षम, जनमुखी, उत्तरदायी र समयसापेक्ष हुनुपर्ने बताएका छन् । मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते [भिडियाे] मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटमो सीरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेको छ । हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते छन् । News of Nepal ब्याजदरका बारेमा केन्द्रीय बैंकको नयाँ व्यवस्था काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ । केन्द्रीय बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आज थप परिष्कृत र व्यवस्थित गरेको जनाएको छ । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय मुस्ताङमा विद्यालयमाथि हिउँ पहिरो खस्दा शिक्षकसहित ८ विद्यार्थी घाइते (भिडिओ) न्युज अफ नेपाल, मुस्ताङ। आइतबार मुस्ताङको धवलागिरी हिम श्रृंखालाको माना पाथी पहाडमा हिउँ पहिरो गएको छ । लार्जङस्थित विद्यालय माथिबाट हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ। सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 14, 2021 10:10 AM · 1,677 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion