स्टकमा कमाउने कट्टुको ३ मन्त्र ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरल तरिकाले घरमा पानि उमाल्ने बिधि धेरै गृहिणीले अनुसरण गरेको पाए । तेस्तै घरमै गाडीको मोबिल चेन्ज गर्ने बिधि पनि केहि साथी भाईले चाख लागि लागि पढेको पाए । आज म तपाईहरुलाई स्टक किनबेचमा कसरि आत्यधिक नाफा निकाल्ने भन्ने एउटा सरल बिधि बताउन गइराखेको छु । यो ३ स्टेप स्टकमा सफल हुने राम बाण हो । यो बिधि अपनाउनु भयो भने स्टकका फलिफाप हुने छ। नया लगानीकर्तालाइ त यो अचुक अस्त्र हो। 1) buy at dip 2) sell at high 3) repeat हो केहि गार्हो छैन, येति गर्नु भयो भने कैले पछुतो हुने छैन . follow my steps and thank me later. धेरैले महँगोमा किनेर सस्तोमा बेचेको भएर सफल नभएका हुन . याद गर्नुस profit = selling price -cost price .

kattu tiwari · Nov 9, 2021 10:56 AM · 49 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion