News Summary from Nepal for Tuesday, November 9, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 443 new Covid-19 cases, one death According to the Health Ministry, the countrywide death toll has now reached 11,454 and the number of active cases stands at 7,612. Government changes three provincial chiefs Parshuram Khapung, Tilak Pariyar and Dev Raj Joshi appointed chiefs of Province 1, Karnali and Sudurspaschim, respectively. Supreme Court on trial as it’s justices vs chief justice With Chief Justice Rana refusing to budge, judges wonder how long they can deprive the public of their right to justice, as the crisis in the judiciary deepens. Nepalis are avid internet users but lag behind in e-commerce The online marketplace has not been able to gain the trust of consumers, but international brands can help reduce the trust constraint, report says. News from Nepal - Home | Ratopati हिरासत र कारागारमा भएका आत्महत्यासम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो  राष्ट्रिय सहमति नभइ एमसीसी अघि नबढाउने पक्षमा माओवादी  माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय  दिल्लीमा प्रधानसेनापति र भारतीय सेनाध्यक्षबीच भेटवार्ता (तस्बिरहरु)  पाँच दलीय संयन्त्र होइन, समन्वय समिति हो : जनमोर्चा  पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीबाट प्रचण्ड र नारायणकाजीलाई पठाइने  सरकारको काममा समन्वय समितिको हस्तक्षेप हुँदैनः रामचन्द्र पौडेल  मुक्त कमैया, कमलरी र सुकुम्बासीको समस्या दिगो रुपमानै समाधान हुनुपर्छ : मन्त्री श्रेष्ठ  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati इच्छाराज तामाङले कहाँ राखे ११ सय घर/अपार्टमेन्ट बेचेको सम्पत्ति? तीन महिनामै डेढ अर्बभन्दा बढीका बिजुली गाडी भित्रिए, माग धान्न अझै मुश्किल जो पुरस्कार थाप्न खाली खुट्टा भारतको राष्ट्रपति कार्यालय पुगे बेइजिङमा जारी छ चिनियाँ कम्युनिष्ट पार्टीको बैठक, सीलाई झन् शक्तिशाली बनाउने गरी संकल्प पारित गर्ने सरकारले फेर्‍यो तीन प्रदेश प्रमुख कहिले ड्रोन उडाएर, कहिले डोरीले सुस्ताका जग्गा नाप्दै भारतीय एसएसबी! सर्वोच्चका न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणाले तोकेका इजलास बहिष्कार   सौर्य परियोजनामा आकर्षण बढ्दै, सर्वेक्षणका लागि २१ परियोजनाले पाए अनुमति मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रधानन्यायाधीशविरुद्धको आन्दोलन चर्काउन सर्वोच्चका पूर्वन्यायाधीशहरुको आग्रह सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एसोसिएसनलाई आग्रह गरेका छन् । समन्वय समितिले सरकारको काममा कुनै प्रकारको हस्तक्षेप गर्दैन : पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । News of Nepal माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा आबद्ध पाँच मंगलबार थप ५३३ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.२ प्रतिशत छ । हाल पाँच राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुन्छ : उपेन्द्र यादव यमलाल भुसाल,  बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको चौतर्फी रूपमा आलोचना र वारले राजीनामा मागी रहेको समयमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिका भित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुने बताउनु भयो । उहाँले न्यायालयको विषयमा राजनैतिक दलहरू नबाेलेकोमा सराहना समेत गर्नु भयो div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 9, 2021 10:10 AM · 1,400 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion