आखिर किन गरिन त माल्भिकाले डीभोर्स ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दाजु पुलिशको डाक्टर भएका कारण उनलाई पुलिशका राणाथरका डाक्टर संग बिहे गर्न पारिबारिक दवाब थियो । उनले ति डाक्टर साब लाइ मान नपराकी पनि होइन तर राणा साबको एउटा सर्त थियो जुन सर्तले उनको पारो तात्यो । सर्त के भन्दा, बिहे पछि गृह लक्ष्मी भएर घर सम्हालेर बास्नु पर्ने, बाहिर कुनै किसिमको काम गर्न नपाइने , टेलिभिजनको कामको त कुरै भएन । महिला हक, समानता, सामाजिक न्यायको लागि लड्दै आएकी एक ससक्त महिलाको लागि यो जत्तिको अपमन केहि थिएन तसर्थ उनले यो प्रस्ताब स्वीकार्ने कुरै भएन ।आफ्नो सर्तमा बस्ने केटाको खोजि गर्दै जादा उमेरले ३० कटी सके पनि भने अनुसारको कोहि भेटिएको थिएन । अन्तत: उनेल केटा त फेला पारिन तर आफु भन्दा ४ वर्ष कान्छो र अन्तरजातिय । आफ्नो सर्त मान्ने केटा भिटिए पछि उमेर र जात को त कुरै भएन, उनले राणा सावको हबेलीको महारानी हुनु भन्दा एक सामान्य नेपालीको बेहुली बन्ने निर्णय गरिन । उनले बिहे गरेको लगभग ९ वर्ष पछि उनको बैबाहिक यात्राको पूर्ण बिराम लाग्ने भएको छ । निकै नै गुपचुप राखिएको यो खबरको पूर्ण पाठ हाकुचाले भोलि भन्ने छ ।

haku is back · Nov 8, 2021 5:37 PM · 3,678 views

2 Replies

पहिलेकै पुर्व प्रेमी १९७४ ए डी का गीतारीस्त मनोज संग सल्किन लागेको जस्तो छ। हुनत माल्विका घमण्डी आईमाइ नै हुन । आमाले हुर्काकीchhori भएर होला। Last edited: 08-Nov-21 06:30 PM Last edited: 08-Nov-21 09:03 PM

Sanaklaal · Nov 8, 2021 6:29 PM

Timro mukh ma kira paros sanke, i mean dudu ra bhat paros

haku is back · Nov 9, 2021 7:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion