News Summary from Nepal for Saturday, November 6, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 174 new Covid-19 cases, two deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,438 and the number of active cases stands at 8,413. Over 40 percent of pregnant women in Bagmati Province opt for home delivery Health Directorate Hetauda says the majority of unsafe deliveries take place in Rasuwa, Sindhupalchok and Ramechhap districts. Federal education act remains an unfulfilled promise In the absence of the law, local governments have not been able to manage school-level education in their jurisdictions. A Buddhist family celebrating Tihar--a Hindu festival The desperate need for preserving one’s own culture catches people off guard when they witness an ‘outsider’ not only acknowledging their traditions but somewhat even adopting them. News from Nepal - Home | Ratopati तस्बिरमा हेर्नुहाेस् पूर्वराजाको भाइटीका  चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल  चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ : उपराष्ट्रपति पुन  तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने मद्दत पुर्‍याउने छ :  राष्ट्रपति भण्डारी  भाइटीकाका दिन पनि बागमती सफाइ  विराटनगरको खदम खोला किनारमा युवकको शव भेटियो  जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश  मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते मेरापिक आरोहण गरेर फर्कंदै गरेका बेलायती नागरिकको मृत्यु विश्वकपमा भारतको दोस्रो जित, सेमिफाइनल प्रवेश सम्भावना कायमै टेलरिङ र खेतका काममा आमाबालाई सघाउँदै छिन् 'पर्ख पर्ख मायालु' की गायिका तिहारमा कौडा खेलिरहेका १०० जना जुवाडे पक्राउ भाइटीका लगाउने उत्तम साइत कति बजे? भयंकर आगलागीबाट बाँचेको खुसियालीमा मनाइएको थियो म्ह पूजा जागिर छाडेर फूल खेतीमा रमाउँदै २७ वर्षीया रूपा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ईपीएस कामदार नोभेम्बर अन्तिम सातादेखि कोरिया आउन पाउने दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत कोरिया आउने १६ वटै देशबाट कामदार ल्याउन लागिएको हो । सप्तरंगी टीकाको अर्थ के हो ? तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन ‘भाइटीका’ पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी मिष्ठान्न भोजन गराउने र कोसेलीहरू दिने चलन छ । News of Nepal राष्ट्रपति भण्डारीले लगाइन् भाइ डेगेन्द्र पाण्डेलाई ‘भाइटीका’ न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएका छन् । उनका तीन भाइमध्ये दुई भाइ अमेरिकामा रहेका र कान्छा भाइ डेगेन्द्र पाण्डे भने नेपालमै रहेको बताइएको छ । भाइटीकाको दिन उनले भाइलाइ टीक लगाएर आशीर्वाद दिएकी हुन् । शनिबार चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ । यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाउनुभएको छ स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ पर्व मनाउन प्रधानमन्त्रीको आग्रह काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गर्नुभएको छ । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 6, 2021 10:10 AM · 926 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion