सम्पूर्ण हिन्दु धर्मावलम्बी परिवारलाई यमपञ्चकको सुरुवातको शुभकामना । https://images.app.goo.gl/JTs8...
Biruwa · Nov 2, 2021 11:22 AM · 1,856 views
धेरै अघिको कुरा हुन् : पस्चिमेलिले पहिलो पल्ट जेरी देखे र खाए पछि उनले आश्चर्य मान्दै भनेका थिए रे " हवाई जहाजमा पखेटा छ उड्यो , गाडीमा पाङ्ग्रा छन् तेसैले गुड्यो , दुलो न सुलो यो जलेबिमा रस कसरि हुल्यो ?" आज मा पनि त्यो पश्चिमेली बन्धु झैँ भए र मन मनै गुने " धन्य हो तम बहादुर गोर्खाली Argentiana मा खुकुरीको पौरख देखाएका थियौ आज कागका घाटीमा फुलको माला पनि लगाउन सक्ने तम बहादुरलाई कोटी कोटी धनुस्टनकार नमस्कार !"
Logan · Nov 2, 2021 12:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion