News Summary from Nepal for Sunday, October 24, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal US to provide 100,620 doses of Pfizer-BioNtech vaccine to Nepal Officials say the shots, which will arrive on Monday, will be administered from 22 hospitals across the country to people with compromised immunity. Nepal-India railway service in limbo in lack of law, staff India handed over Kurtha-Jayanagar railroad on Friday. Scrub typhus, dengue cases rise in Lumbini At least 700 fever patients diagnosed with scrub typhus at Tansen-based United Mission Hospital in last three months. Health Ministry is seeking Cabinet nod to buy 6 million doses of Pfizer Covid-19 vaccine The doses will be bought through non-disclosure agreement. COVAX is supplying 100,620 doses of Pfizer vaccine today. News from Nepal - Home | Ratopati पहिरो पीडित सांसद रंगमती शाहीले सरकारलाई सोधिन्–के कर्णालीमा नेपाली जनता बस्दैनन् ? (भिडियो)  चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी  बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत दिन र घाइतेको उपचार गर्न समितिको निर्देशन  प्रचण्ड र माधवलाई चुनाव जितेर देखाउन ओलीको चुनौती  मोहन वैद्य डिस्चार्ज  कूटनीतिका ‘क’ पनि नजान्नेहरु राजदूत बन्दा दुःख लाग्छः भीम रावल  मन्त्री श्रेष्ठ दुबई प्रस्थान, श्रमिकको विषयमा छलफल हुने  दाङको तुलसीपुरमा बस दुर्घटना, १ जनाको मृत्यु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ओलीलाई विश्वप्रकाशको जवाफ- आलोचना गर्दा तथ्यको हेक्का राख्नू कागती टिप्दा बोटबाट पैसा टिपेझैं लाग्छ ज्ञानहरिलाई पुरानो शैलीका घर बनाउनेलाई आर्थिक अनुदान दिँदै पनौती अब कांग्रेसको महाधिवेशन सार्न दिइन्न: प्रकाशमान सिंह प्रदेश १ मा संसद बैठक रोक्न कांग्रेसले किन दियो निवेदन? लुम्बिनीमा बजेटमा बेथिति, प्रदेश सांसद र मुख्यमन्त्रीका प्रेस संयोजकका सञ्चारमाध्यमलाई अनुदान प्रधानन्यायाधीश राणाको बारेमा धारणा बनाउन सर्वोच्चका सिनियर न्यायाधीशको छलफल क्रिस्टल डाइनोष्टिकले त्रिभुवन विमानस्थलबाट र्‍यापिड पिसिआर टेष्ट गर्न थाल्यो मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमणमुक्त, ५२२ संक्रमित पछिल्लो २४ घण्टामा नेपालमा ८७७ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ । अब कसैको पनि हिरासतमा ज्यान नजाओस् : गृहमन्त्री खाँण गृहमन्त्री बालकृष्ण खाँणले अब हिरासतमा कोही पनि नागरिकले ज्यान गुमाउनु नपर्ने गरी सरकारले भूमिका खेल्ने बताएका छन् । News of Nepal सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता बैतडी । बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं : अध्यक्ष ओली झापा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ । आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टको बैठकमा न्यायाधीशहरु नजाने न्युज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठकमा अरु न्यायाधीशहरू सहभागी नहुने भएका छन् । सोमबारका लागि राणाले फुलकोर्ट बैठक बोलाएका थिए । फुलकोर्टको बैठक बोलाइएपछि राणाबाहेकका सर्वोच्चका न्यायाधीशहरुको बैठक बसेको छ । सो बैठकले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो । सोमबारदेखि प्रधानन्यायाधीश राणाले div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 24, 2021 10:10 AM · 1,307 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion