News Summary from Nepal for Wednesday, October 20, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal It took two weeks just to diagnose Kapilvastu cholera outbreak The outbreak in wards 7, 8 and 9 of Krishnanagar Municipality in Kapilvastu, which has claimed four lives and sickened 900 people, has yet to come under control. Parties using deputy Speaker’s position as a bargaining chip is wrong, observers say The ruling alliance has agreed to give the long vacant deputy Speaker’s post to the Janata Samajbadi Party as part of a power-sharing deal. Unexpected autumn rains dampen good paddy harvest hopes Erratic and extreme weather patterns as a result of climate change have damaged paddy crops across the country, which could have a profound impact on Nepal’s economy. Sindhuli farmers expecting bumper sweet orange harvest The citrus fruit is cultivated on 1,345 hectares in the district; last year, output amounted to 8,881 tonnes. News from Nepal - Home | Ratopati बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, १५ जना घाइते  राष्ट्रपतिसमक्ष देवगणको गुनासो : परम्परा जोगाउनै मुस्किल भो  भीमबहादुर हत्या प्रकरण : प्रहरी भन्छ– जातीय विभेद खुलेको छैन  बाढी पहिरोबाट प्रदेश १ मा ४९ जनाको मृत्यु  पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु  एमालेले समाप्त गर्न खोजेको संविधान काँग्रेसले बचायो : कानुनमन्त्री बडु  वर्षाका कारण ८ सडक अवरुद्ध  नागरिकको जीउधनको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati घरभित्र बाढी पस्यो, प्यारालाइसिस भएका उनी भाग्न सकेनन् क्यान्सरमय दसैं र फेरिएका योजना बर्षाले बाली नष्ट भएका किसानलाई दिल्ली सरकारले दिने भयो प्रतिहेक्टर ८० हजार रुपैयाँ ४६ दिनपछि भयो रुपन्देहीकी सीताको अन्त्येष्टि बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता (भिडिओ) सिरियामा सैनिक बसमा बम बिस्फोट: कम्तीमा १३ जनाको मृत्यु बाढीको कहर: 'खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो' टाटा पन्च र टाटा नेक्सनमा कुन रोज्ने? यस्ता छन् फाइदा र बेफाइदा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सेतीको जलसतह घटेपछि ढुंगाडमा तत्कालका लागि खतरा टर्‍यो बैतडीको सिगास गाउँपालिका -५ को ढुंगाडमा अलपत्र परेकाहरूको अवस्था सहज बन्दै गएको छ । सेती नदीको बहाव घट्दै गएपछि बस्तीको अवस्था तत्काललाई सहज भएको बताइएको छ । देश बनाउने होइन, साठगाँठ जोगाउने चिन्ता छ : ओली नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको बताएका छन् । उनले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको बताए । News of Nepal बाढी पहिरो र डुबानमा परी देशभर ७७ जनाको मृत्यु काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति काठमाडौंमा थप १९५ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन्। यससँगै आज उपत्यकामा २५३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने काठमाडौँ । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा इलाममा पहिरोमा परी १२ जनाको मृत्यु न्युज अफ नेपाल, इलाम । अविरल वर्षा कारणले पहिरोमा परी इलाममा १२ जनाको मृत्यु भएको छ ।  फाकफोकथुम गाउँपालिकामा पहिरोले पुरिँदा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको  हाे  । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 20, 2021 10:10 AM · 1,995 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion