Bennedict हारेर भागेको दिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This is a fitting reply to his juvenile poetry directed at me a year ago (Yes, I keep grudges with a$$holes) मेरो व्यँग ले तिम्रो उठिबास म गर्जिन्छु - तिम्रो रुक्छ साँस् म छु र त तिमी छौ, तिम्रो अस्तित्व मेरो मुट्ठी मा लौ बेन्नेडिक्ट - तिमी मात्र एक जिवित लाश तिम्रा कथा मा खोइ रोमाँच? तिम्रा कविता - उदासी का नाँगा नाच तिम्रा शब्द गर्दैनन् प्रहार तिमी हारेको साहित्यकार बेन्नेडिक्ट - मान्छे हौ की कुहिएको बाँस तिम्रो मेरो विरुद्ध को षड्यन्त्र लामो यति कि भरिन्छ ग्रन्थ भन्छौ मेरा कैयौँ उपनाम, जस्तै बिष्णु बनिगए राम बेन्नेडिक्ट - किन ओगौल्छौ झूठो मन्त्र? हाम्रो द्वन्द मा तिमी हमेशा परास्त असहाय तिम्रा ती कमजोर वचन का अस्त्र तिमी मेरो सामो झुक अनी मुख छुपाइ लुक बेन्नेडिक्ट - मेरा शब्द मात्र ले पार्छन तिमीलाई कोरोना ले ग्रस्त Bennedict, I dare you to reply me in similar fashion, don't hold back, make sure your words sting me hard. LOL

underwear · Oct 18, 2021 3:14 PM · 24,305 views

14 Replies

अनेक खाता खोल्छौ, चाकको चुर्ण झैँ टासिन्छौ किन भिनाजुको स्वेटर उब्जियो? के थियो त कथा बस्तु थाहा पाउने पर्यो तिर दिमाग दौडियो? के थियो त कथा बस्तु थाहा पाउने पर्यो तिर दिमाग दौडियो? किन एति लामो समय पछि अतित को पाना पल्टियो ? बेलुकी नजिकैको पोखरी तिर हिडन गए? हिड्नु के थियो बिगतका पाना हरु पल्टिदै थिए भिनाजुको सुरुवाल ठानी कति मुत्न मुनटिनछौ ? श्रीमती नै राम्री भनि कति धाक लाउछौ, आमाचाक्ली गालि गलौज, दिदि लग्यो भनि सुरुवाल मुत्ने हरुलाई मेरो केहि भन्नु छर, तर आकारण भिनाजु ठानी सुरुवाल मुत्न आउने हरुलाई ताना कसेको हु बेला बेलामा साझामा यस्ता मानिसिकता लिएर छिर्ने हरु को कुनै कमि छैन |

kattu tiwari · Oct 18, 2021 3:36 PM

Kasto bejat gardincha yo sadeko lasun underwear le .

Sanaklaal · Oct 18, 2021 8:33 PM

अन्डी महाशय, रियल्ली? यू क्यान डु बेटर, मेट। के हो यस्तो? के हो कबिता हो? कि भर्खर जन्मेको बच्चाले दुध नपाएर घोक्रो फाँडी फाँडी रोको हो? के हो यो? मलाई छन्द न बन्द को बाल कबिकार भन्नेको लेखाइ हेरौ/ पढौ भनेको त के हो यस्तो? राम राम। महाशय तपाईंलाई मैले घमण्ड गरेको जस्तो लाग्ला, मैले कती पटक तपाईंलाई भनी सके, "म बाहुन हैन" भनेर तथापी, मलाई सुद्ध नेपाली बोल्न र लेख्न चै आउछ होला ल। ८- ८ क्लाससम्म मैले संस्क्रित् पढे, स्कुलमा पनि खत्रा खत्रा नेपाली पढाउने टिचर भए हो। कबिता लेख्ने भनेर लेखेको भए, "मिटर" भन्ने हुन्छ, थाहा नभए गूगल गरौ होला हजुर। के हो यस्तो मिटर विटर खयाल नगरि जे जे तपाईंको काइ परेको दिमागमा आउछ सब यहाँ फ्याकिदिने? अनी फेरी एक्स्पेक्ट गर्नुहुन्छ कि यही शैलिमा म तपाईंलाई जवाफ फर्काउ? अजीब छ बा। यो त "हाइट" भयो, निकम्मापनको र उलूल-जुलूलीपन को। पहिला यो माथिको "क्र्याप"लाई पढ्न लायक बनाउनुस् अनी बल्ल म जवाफ दिने कि नदिने सोचुला ल। तर तपाईंको जानकारिको लागि भनौ, जवाफ तयार छ, तर आई वान्ट यू टु अर्न इट फर्स्ट। किन म सजिलै सबैका लागि सहज बनुँ? हैन त?

Bennedict · Oct 23, 2021 12:27 AM

अन्डीजी, तपाईंले तेत्रो टाइम लिनुभयो, सो तपाईंको जुनाफमा मेरो तुच्छ भेट सप्रेम, स्वीकार्नुस् है। किस्सा-किस्सामा हिस्सा जसको रहे नाम-नाममा बदनाम यहाँ जो भए अस्त्र-अस्त्रमा परास्त भई जो मरे भन्छ, ब्यङले उसको उठिबास गर्छ मेरो अरे कथा-कथामा ब्यथा जसका हुन्छ झुठ्ठा रोमान्च-रोमान्चमा नाङो नाचका लठ्ठा ग्रन्थ-ग्रन्थमा षडयन्त्र रच्छ जो बबुरो हारेको साहित्यकार मलाई पो भन्छ सुरो राम-रामका नाम सदा छन अनगिन्ती रूप-रूपमा बहुरूप भन्थे किम्बदंती उपनाम-उपनाममा दुष्परिणाम यहाँ जो बने अटल सत्य बोल्दा मैले, झुठो मन्त्र कने? यत्र-तत्र सर्वत्र जसले भोग्दैछ बदनामी लाज-साज समाजको परबाह नगर्ने सुनामी उसको सामु झुक्ने र लुक्नेको गर्दछ कुरो कोरोनाले ग्रस्त होस् आफै यो अघोरी मोरो

Bennedict · Oct 23, 2021 12:50 PM

थट,यो मुजी कविता होकी रमिता हो ? बाह्र बर्रसाँ पोइ आको मै राँडी लाइ ज्वरो आको झैँ नगर्नुस न. २ हरफ पढेरै अल्छि लाग्यो. यो कविता तपाई आफ्नी घरकी गोमा ब्राहमणिलाई सुनाउनुस पुण्य मिल्छ हिहिही .

haku is back · Oct 23, 2021 2:46 PM

पढ्नेलाई कबिता होला, हेर्नेलाई रमिता होला। तपाईं जस्तो "ट" "ट", "म" "म" गर्नेलाई कालो अक्षर भैंसी बराबर होला। उक्साउने हुनुहुन्छ अन्डी महाशय अनी उत्तर आउछ हाकु बेइमानबाट। बिर्सेंको होला कुन आई डि मा छु भनेर। लोल।

Bennedict · Oct 23, 2021 5:31 PM

लागेको थियो, अन्डिजी बाट भयँकर तोप बर्षाउने गरी गाली-गलौज, ला** पु** युक्त भाषण आउनेछ तर यहाँ त टाँय टाँय फिस्स भएको अवस्थामा उहाँबाट केही त आएन तर उहँको अरु उपनामबाट चै सुषुप्त हरकत चै भए भनौ। खै के भनौ? दया पो लाग्न थाल्यो अब त, कतै मैले गर्दा कुनै मेम्बरको "उठिबास" त भएन भनेर। फेरी यस्तो भन्दा जङेर लामो लामो पेजमा मेरो प्रसंशा गर्दै लेख्नुहोला, मेरो नाममा स्न्याप-शट् त आईसकेको छ अब फेरी कुनै सप्रसङ ब्याख्या गर्दै निबन्ध पो आउने हो कि। लोल।

Bennedict · Oct 25, 2021 7:14 PM

बेन्नेडिक्ट, पांच दिन लाग्यो मेरो कविता को जवाफ दिन अनि जम्मा तीन दिन मा मेरो टायँ टायँ फिस्स रे ? म व्यस्त थिएँ नत्र तपाईं को चाक भित्र माल्टाबारा कोचेर आगो लगाउन मा मलाई रत्ती भर पनि समय लाग्दैन, अनि महापुरुष, यो मुजी कविता को छन्द को किन माँ बहन गरेको? कथा-कथामा ब्यथा जसका हुन्छ झुठ्ठा रोमान्च-रोमान्चमा नाङो नाचका लठ्ठा ग्रन्थ-ग्रन्थमा षडयन्त्र रच्छ जो बबुरो हारेको साहित्यकार मलाई पो भन्छ सुरो झुठ्ठा and लठ्ठा vs बबुरो and सुरो? चारवोटै लाइन मा भाका मिलाई लेख्न आउँदैन लेखन्दास? मुजी तपाईं को कविता doesn't pack a punch क्या, माटोक्ने सुन्ने बित्तिकै रुन मन लाग्ने, अनि सुने वापत नपुँसक भ्इन्छ की भनेर डर हुने.

underwear · Oct 26, 2021 11:40 AM

बेन्नेडिक्ट को लागि दरो जवाफ, मुजी रात भरि कुर्लेर बस्छ, मेरो यो कविता को उत्तर २४ घण्टा भित्र अलि गतिलो ढंग ले देउ, रोएर होइन, अलिकति मलाइ पनि ठेस लागोस. तिम्रा शब्द कमजोर शब्द मा खोइ जोर? बेन्नेडिक्ट तिमी नमच्चिने पीँग पुरुष हौ कि स्त्रीलिंग बिन बाजा गर्न खोज्छौ किन शोर? मेरा अश्लीलता का कैयौँ पारखी तिम्रो उदासी का तिमी एक्ला सारथी बेन्नेडिक्ट तिमी एक हरुवा बिना पानी का रित्ता करुवा टेक घुँडा, छोउ पाउ - गर मेरो आरती कहन्छौ आफैँ लाई गुलजार तर तिम्रा शब्द मा छैनन भार तिम्रा कथा दिक्दारी का झरी कविता पढ्दा हेर्नु पर्छ वरी परी तिम्रा टुटेका निब, सिद्धेका मसी - मेरा कलम तरवार तिमीलाई लाग्दैन किन लाज? हाँसी रहेछ सारा साझा समाज होउ सरम ले तिमी भुतुक्क डर ले निल थुक घुटुक्क पोका बाँध, छिटो भाग, तिमी टिक्दैनौ हामी माझ

underwear · Oct 26, 2021 12:29 PM

आफु त हईकु लेखिन्छः  हेर लड्दैछन  दुई लण्डफकिर। लडेरै मरुन ! Last edited: 26-Oct-21 01:06 PM

pepesilva · Oct 26, 2021 1:05 PM

Yo muzi Benedict ra Logan dubai Katu Cheruwa ho

bairaghi · Oct 26, 2021 1:32 PM

बैरागी जी तपाईंलाई के को बैराग लाग्या हौ नि? लाग्थ्यो तपाईंको तर्क त अरु जस्तो भेडाहरुजस्तो हुन्न तर तेस्तै रहेछ, खैर।

Bennedict · Oct 26, 2021 1:37 PM

Bernie ko dick, its all in light humor, nothing personal. Against u or anybody else. Mula yo kattu aka dhoti Prasad ko post matrai mathi lyayeko

bairaghi · Oct 26, 2021 2:46 PM

Chup laaaag torpey haru. Jhagada nagarr basna sakdainau. Prabhu kaa naam lete raho lete raho

Sanaklaal · Oct 26, 2021 4:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion