सारै मन पर्यो है मलाई हास्दा खाल्डो पर्ने तिम्रो गाला! जो सङ्ग नि मुसुक्क हासेर बोल्छौ, ठिक छैन जस्तो छ है तिम्रो चाला-माला! सम्हालेर राख है तिम्रो जोवन नत्र खेर है जाला! तिमी सङ्गै साइनो लाउने रहर मेरो नातामा त तिम्रो भाइ पर्ने रैछ मेरो साला! तिमी सङ्गै जिउने मर्ने चाहना मेरो त्यसैले पर्खी बसेकोछु हातमा लिइ फूलको माला! मैले त चोखो अनि साचो माया गरेको हो तिमिलाई छोड्ने छैन तिमीलाई बरु गए यो ज्यान जाला!!! ❤ ❤ ❤
Sanaklaal · Oct 6, 2021 10:39 PM · 7,575 views
yo ta hamro pyari buhari prati samarpit jasto cha ni ? :)
frodo · Oct 8, 2021 12:58 AM
You are absolutely right .
Sanaklaal · Oct 8, 2021 1:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion